एक महिला सदरमुकाम सिमकोटको बाटो मै सुत्केरी

हुम्लाः शनिवार विहान अन्दाजी २६ वर्षकी महिला सिमकोट बजारको संचार टोलको बाटोमै सुत्केरी भएकी छन् । ३ दिन देखि सामान्य प्रसुती वेथा लागेकी महिला हुम्ला सिमकोट गाउँपालिका वडा नं ६ को मानसरोवर माध्यामिक विद्यालयको तल पट्टी कोठा लिइ बसेकी थिइन ...

फिल्म निर्देशक तथा पर्यटन प्रर्बद्धक शाही सम्मानित

देबेन्द्रबहादुर शाही लामो समयदेखी नेपालको पर्यटन क्षेत्रमा फोटोग्राफि, डकुमेन्ट्री फिल्म निर्माण तथा निर्देशकका रुपमा काम गर्दै आइरहेका छन् । नेपालको पर्यटन क्षेत्रलाई प्रबद्र्धन गर्ने उद्देश्यका साथ देशभित्र तथा विदेशमा समेत उनले लामो समय देखी फोटोग्राफि, डकुमेन्ट्री फिल्म प्रर्दशनमार्फत नेपालको पर्यटन ...

बाल बिबाह बिरुद्ध “उमेर नपुगी बिबाह ” नामक सडक नाटक

नाम्खा गाउँपालिका कार्यालय अन्र्तगत सामाजिक बिकास शाखाले बाल बिबाह बिरुद्ध “उमेर नपुगी बिबाह ” नामक सडक नाटक प्रस्तुत गरेको छ । अहिलेको अवस्थामा पनि गाउँगाउँमा बालबिबाह नरोकिएको कारण जनचेतना फैलाउनका लागि शाखाले वडा स्तरमा सडक नाटक प्रस्तुती गरेको हो । ...

चार दिन देखि वेपत्ता भएका व्यक्ती मृत अवस्थामा भेटिए

चार दिन देखि वेपत्ता एक जना व्यक्ति सुक्रबार मृत अवस्थामा भेटिएका छन् । मृत भेटिनेमा कर्णाली प्रदेश हुम्ला जिल्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिका बराइ गाउँका अन्दाजी वर्ष ४५ का गोर्ख बुडाथोकी रहेका छन् । पौष १६ गते वेलुका बाख्रालाइ ...

कृषकलाई स्याउ तथा ओखर खेती सम्बन्धि सामाग्री

हिमाली जिल्ला हुम्लामा स्याउ तथा ओखर खेती सम्बन्धि तालीम संचालन भएको छ । कर्णाली प्रदेश हुम्ला जिल्लाको प्रदेश निर्वाचन क्षेत्र ख को खार्पुनाथ गाउँपालिकामा २ दिन सम्म संचालन भएको हो । कृषि शाखा ना प्र स हर्कविर रावतलका अनुसार स्याउ ...

हुम्ला कर्मचारी मिलन केन्द्रको अध्यक्षमा सरिता बोहरा

हिमाली जिल्ला हुम्लामा कर्मचारी मिलन केन्द्रको साधारण सभा सम्पन्न भएको छ । कर्णाली प्रदेश हुम्ला जिल्लामा सोही साधारण सभाले सरिता बोहराको अध्यक्षतामा १३ सदसिय कर्मचारी मिलन केन्द्र कार्यसमिति गठन गरिएको हो । निवर्तमान कर्मचारी मिलन केन्द्रका अध्यक्ष डवले रावतको अध्यक्षता ...

रैथाने वालीको महत्व तथा परिकार सम्बन्धी प्रयोगात्मक सेसन

रैथाने वालीको महत्व सम्बन्धी तथा परिकार विविधिकरण सम्बन्धी प्रयोगात्मक सेसन भएको छ । विहिबारबाट सुरु भइ सुक्रबार सम्म उक्त सेसन मानसरोवर माध्यामिक विद्यालयमा संचालन भएको थियो । उक्त विद्यालयमा अध्यनरत कक्षा ९, १०, ११ र १२ का विद्यार्थीलाई उक्त सेसन ...

नेविसंघ सम्पर्क समितिद्वारा हुम्लामा चामल उपलब्ध गराउन अपिल

हुम्ला जिल्लामा राज्यबाट सहुलियत सेवामा नेपाल खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेडले उपलब्ध गराउने चामल र नुन हाल विभिन्न संचारमाध्यमबाट आबश्यकता अनुसार चामल ढुवानी नहुदा गोदाम रित्तिएको भन्ने समाचारहरु प्रसारण भइरहेका छन् । संचार माध्यमका अनुसार समयमा ढुवानी हुन नसकेको ...

५ जनी महिला सामुदायीक स्वास्थ्य स्वयम सेविका सम्मानित

हिमाली जिल्ला हुम्लामा २० औ महिला सामुदायीक स्वास्थ्य स्वयम सेविका दिवस भव्यरुपमा मनाइएको छ । स्वास्थ्य क्षेत्रमा दिगो विकास महिला सामुदायिक स्वास्थ्य स्वयंम सेविकाको संयुक्त प्रयास भन्ने मुल नाराका साथ यो दिवस हुम्ला जिल्लाका ७ वटै गाउँपालिकामा भव्यरुपले मनाइएको हो। ...

अपाङ्ग दिवशको अवसरमा, वडा अध्यक्ष शाहीको पहलमा न्यानो कपडा

आइतबार ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता’ भन्ने मूल नारासहित यस वर्षको अपाङ्गता दिवस मनाइएको हो । यसै अवसरमा अपाङ्गहरु प्रति लक्षित ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९