राज शाही आइतबार, पौष २२, २०८० मा प्रकाशित

देबेन्द्रबहादुर शाही लामो समयदेखी नेपालको पर्यटन क्षेत्रमा फोटोग्राफि, डकुमेन्ट्री फिल्म निर्माण तथा निर्देशकका रुपमा काम गर्दै आइरहेका छन् । नेपालको पर्यटन क्षेत्रलाई प्रबद्र्धन गर्ने उद्देश्यका साथ देशभित्र तथा विदेशमा समेत उनले लामो समय देखी फोटोग्राफि, डकुमेन्ट्री फिल्म प्रर्दशनमार्फत नेपालको पर्यटन कला, संस्कृतिको प्रर्बद्धन गर्दै आईरहेका छन् ।

अग्लेश्वरी हिल्स विकास कोषले नेपालको कला, संस्कृति, पर्यटनको विकास गर्ने उद्देश्यका साथ आयोजित दोस्रो जिवन्त नेपाल म्यूजिक अवार्ड २०२३ कार्यक्रममा पर्यटन प्रर्बद्धक देबेन्द्र बहादुर शाही ठकुरी सम्मानित भएका छन् ।

म्यूजिक अवार्ड तथा सम्मान कार्यक्रम नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरीक उड्यन राज्य मन्त्रि शुसिला श्रीपाली ठकुरीको प्रमुख अतिथ्यमा सम्पन्न भएको थियो । सो कार्यक्रममा नेपाली कला संस्कृति, सामाजिक सेवा, पर्यटनस“ग सम्बन्धित व्यक्तिहरुको सहभागिता रहेको थियो ।

शाहीले पर्यटन विकासका बिभिन्न कार्यक्रम पनि गर्दै आइराखेका छन् । सामाजिक कार्यमा समेत उनी सक्रिय छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९