सरुवा रोग सम्बन्धी १ दिने गोष्ठी संचालन भएको छ । पशु पन्छिबाट मानिसमा र मानिसबाट पशु पन्छिमा सर्ने सरुवा रोग सम्बन्धी १ दिने गोष्ठि जिल्ला सदरमुकाम सिमकोटमा संचालन भएको हो । सिमकोट गाउँपालिका पशु शाखाको आयोजनामा संचालित गोष्ठीमा सरोकारवाला निकायको ...
त्रियोदिवसीय आधारभुत कानूनी अनुशिक्षण कार्यक्रम संचालन गरिएको छ । कार्यक्रम हुम्ला जिल्लाको खार्पुनाथ गाउँ पालिकामा संचालनलन भएको हो । खार्पुनाथ गाउँ पालिकाका ५ वटै वडाका वडा अध्यक्ष संगै खार्पुनाथ गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष कार्यपालिका सदस्य कर्मचारीको सहभागीतामा उक्त प्रशिक्षण कार्यक्रम संचालन ...
हुम्ला जिल्ला स्थरीय खुल्ला भलिवल प्रतियोगिता संचालन हुने भएको छ । हुम्ला जिल्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँ पालिकामा उक्त भलिवल प्रतियोगिता संचालन हुने भएको हो । रोयल गैरी साँया युवा कलबद्धारा प्रकास स्मृति भलिवल प्रतियोगिता जिल्ला स्थरीय यस अघि ...
जिल्ला फुटवल एकडिमीलाई पत्रकार महासंघ जिल्ला कार्य समिति हुम्लाले रकम हस्तान्तरण गरेको छ । जिल्लाको खेल क्षेत्रको विकासका लागी मैत्री पुर्ण फुटवलबाट प्राप्त १० हजार रकम एक कार्यक्रमको आयोजना गरी सोमबार हस्तान्तरण गरेको नेपाल पत्रकार महासंघ जिल्ला सचिव नन्द सिंहले ...
हिमाली जिल्ला हुम्लामा पत्रकार र फुटबल एकेडीमी बीच मैत्रिपुर्ण फुटबल खेल संचालन भएको छ । शनिवार दिनको १ बजे बाट हुम्ला जिल्लाको सदरमुकाम सिमकोटको खेल मैदानमा भएको खेलमा ४ का विरुद्ध १ गोल पत्रकारहरुले हानेका थिए । १५ । १५ ...
हुम्ला जिल्लामा फुटबल प्रशिक्षण सुरु भएसंगै स्थानीय प्रशिक्षकको तालिम पनि सुरु भएको छ । सधै बाहिरको प्रशिक्षक ल्याउन र आउन आर्थिक तथा प्राबिधिक रुपमा कठिनाई हुने देखिएपछि स्थानीय प्रशिक्षक तयार गर्न तालिमको व्यवस्था गरिएको हो । २ हप्ताका लागि छ ...
हुम्ला जिल्ला निर्बाचन कार्यालयले गाउँगाउँका विद्यालयहरुमा मतदाता शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । आगामी बैशाख १७ र २७ गते हुन गई रहेको निर्बाचनमा बढी भन्दा बढी मत सदर गराउनका लागि उक्त कार्यक्रम सञ्चालन गरिएको हो । कक्षा आठ, नौ र ...
गाउँघरमा खेलिने देउडा परम्परा जोगाउन जिल्ला सदरमुकाम सिमकोटमा सांस्कृति कार्यक्रम सन्चालन गरीएको छ । कर्णाली कलाकार समाज संस्था हुम्लाले साउने पुर्णिमाको अवसर पारेर मंगलबार सिमकोट बालमन्दिर माविमा साँस्कृतिक कार्यक्रम सन्चालन गरेको हो । पछिल्लो समय हुम्लामा देउडा खेल मेला पर्वको ...
आज साउनको पहिलो दिन अर्थात साउने संक्रान्ति वर्प हुम्लामा कोरना बाइजा, सुबिकाल आइजा भन्दै मनाइएको छ । जिल्लाको सदरमुकाम सिमकोट सहित जिल्लाका सातवटै स्थानीय तहका ४४ वटा वडाका प्रत्येक गाउँहरुमा यो वर्प भव्यताका साथ बनाइएको छ । परम्परानुसार सल्लोको दियालो ...