राज शाही शुक्रबार, चैत्र ११, २०७८ मा प्रकाशित

त्रियोदिवसीय आधारभुत कानूनी अनुशिक्षण कार्यक्रम संचालन गरिएको छ । कार्यक्रम हुम्ला जिल्लाको खार्पुनाथ गाउँ पालिकामा संचालनलन भएको हो । खार्पुनाथ गाउँ पालिकाका ५ वटै वडाका वडा अध्यक्ष संगै खार्पुनाथ गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष कार्यपालिका सदस्य कर्मचारीको सहभागीतामा उक्त प्रशिक्षण कार्यक्रम संचालन गरिएको प्रशिक्षक राजन चन्दले बताएकी छन् ।

चन्दका अनुसार उक्त प्रशिक्षण तालिममा बालविवाह, बहुविवाह, घरलु हिंसा, मेलमिलाप सम्बन्धी कार्यविधि, गाउँपालिकाको अधिकार क्षेत्र लाएतका विषयमा प्रशिक्षण गराइएको चन्दले बताएकी छन् ।

न्यायीक समितिका पदाधीकारी, महिला समुह, आमा समुह, युवाहरुको सहभागीता रहेको उक्त तालिमलाई हुम्ला जिल्ला अदालतका श्रेस्तेदार उपसचिव कमलकुमार आचार्यले प्रशिक्षण गराएका थिए । मुद्दाको हदम्याद समेतका बारेमा जानकारी गराइएको थियो । प्रशिक्षण तालिम ३ दिन सम्म संचालन हुने भएको छ । तालिम आजबाट सुरु भइ आइतबार सम्पन्न हुने भएको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९