पहिरोले कर्णाली करिडोरको सिमकोट–हिल्सा खण्डको च्याछरा सडक अवरूद्ध भएको छ । चट्टानी भीरबाट ठुलो ढुङ्गासहितको पहिरो खसेर सडक अवरूद्ध भएपछि यातायात सेवा पूर्ण रूपमा ठप्प भएको हो ।आइतबार सिमकोटबाट नाँखा गाउँपालिका केन्द्र याल्वाङतर्फ गएका यात्रु सुरेश परियारले चार स्थानमा पहिरोले ...
हिमालपारिको गाउँ नाम्खा गाउँपालिकाको लिमीको तिलगाउँका स्थानीय बहाब बढेको खोलामाथि काठ बिछ्याएर जोखिमयुक्त तरिकाले तर्न बाध्य रहेको जानकारी प्राप्त भएको छ । गत असार ५ गते तिलखोलामा हिमताल चुहेर आएको बाढीले स्थानीयले जनश्रमदानबाट निर्माण गरेको पुल बगाएपछि अहिले काठको लप्कोबाट ...
स्थानिय सरकारले आफ्ना नागरिकको स्वास्थ्यमा गुणस्तरियता प्रर्दान गर्नका लगी स्वास्थ्य सम्बन्धि स्वास्थ्यकर्मीलाई तालिम गोष्ठी प्रर्दान गर्दै आएका छन् । आफ्ना मातहतम रहेका स्वास्थ्य चौकीले के कस्तो सेवा प्रवाह गरेका छन् भन्ने बारेमा मासिक तथा चौमासिकरुपमा समिक्षा समेत गरिरहेका छन् । ...
स्थानिय सरकारले आफ्ना नागरिकको स्वास्थ्यमा गुणस्तरियता प्रर्दान गर्नका लगी स्वास्थ्य सम्बन्धि स्वास्थ्यकर्मीलाई तालिम गोष्ठी प्रर्दान गर्दै आएका छन् । आफ्ना मातहतम रहेका स्वास्थ्य चौकीले के कस्तो सेवा प्रवाह गरेका छन् भन्ने बारेमा मासिक तथा चौमासिकरुपमा समिक्षा समेत गरिरहेका छन् । ...
कर्णाली प्रदेशको सामाजिक विकास कार्यालय हुम्लाले चालु आर्थिक वर्षको साउन १ गते देखि भाद्र १५ गते सम्म सम्पादन गरेका काम कार्यहरुलाई सार्वजनिक गरेको छ । उक्त कार्यालयले साउन १ गते देखि भाद्र १५ गते सम्म १. ९० प्रतिसत योजनाहरुको प्रारम्भिक ...
कर्णाली प्रदेशको हुम्ला जिल्लामा लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि १ दिने कार्याशाला गाेष्ठी” संचालन गरीएको छ । UN WOMEN, UK International Developmentको आर्थिक सहयोग र राष्ट्रिय आदिवासी जनजाती महिला मन्चको सहकार्यमा र हाम्रो साहस कार्यक्रमको आयोजनामा साउन २४ ...
कर्णाली प्रदेशको हुम्ला जिल्लामा डिजिटल सुरक्षा सम्बन्धि १ दिने कार्याशाला गाेष्ठी” संचालन गरीएको छ । UN WOMEN, UK International Developmentको आर्थिक सहयोग र राष्ट्रिय आदिवासी जनजाती महिला मन्चको सहकार्यमा र हाम्रो साहस कार्यक्रमको आयोजनामा साउन १६ गते हुम्ला जिल्लाको सदरमुकाम ...
बाँदरले सिरि आर आइ तार चुडेपछि फोजि सेवा अवरुद्ध भएको छ । अवरुद्ध हुनेमा कर्णाली प्रदेश हुम्ला जिल्ला सर्केगाड गाउँपालिका वडा नं २ मा रहेको फोजि टावर रहेको हुम्ला टेलिकम प्राविधिक ओब्जन शाहीले बताएका छन् । प्राविधिक शाही फोजी टावर ...
हिरोद्धारा सञ्चालीत बिधुतीय दुई पाँङ्ग्रे व्राण्ड भिडाले आफ्नो पहिलो अन्तराष्ट्रिय वजारका रुपमा नेपालमा औपचारिक प्रवेश गरेको घोषणा गरेको छ । योसंगै भिडाले आफ्नो बिश्वव्यापी बिस्तारको सुरुवात गरेको हो ।नेपाली ग्राहकहरुको बहु आयामीक जीवन शैली र आवश्यकता अनुरुप भिडा भिएक्स टु ...
कर्णाली प्रदेशको हुम्ला जिल्लामा महिलाको राजनीतिक सहभागिता र नेतृत्व सम्बन्धी संवाद कार्यक्रम संचालन गरीएको छ । UN WOMEN, UK International Developmentको आर्थिक सहयोग र राष्ट्रिय आदिवासी जनजाती महिला मन्चको सहकार्यमा र हाम्रो साहस कार्यक्रमको आयोजनामा साउन १० गते हुम्ला जिल्लाको ...