अध्यक्ष रोकायाको पहलमा सर्केगाडका ३ ठाउँबाट एकै साथ 4G सेवा

  हुम्ला जिल्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिकाको ३ ठाउँमा  टावर जडान गरेर 4G सेवा  एक साथ संचालनमा आएको सर्केगाड गाउँपालिका अध्यक्ष ठानबहादुर रोकायाले बताएका छन् । सर्केगाड गॅाउपालिका  4G सेवा :(MWDR -450 छ्यागी, MWDR-734 गॅुसा MWDR -306 जैर ) तिन ...

हुम्लामा  जेठासी बाली लगाउने कार्यको चटारो

हिमाली जिल्ला हुम्लामा  जेठासी बाली लगाउने कार्यको चटारो बढेको छ । यस अघि कार्तिके बालि भित्रायका किसान यति वेला जेठासी बाली लगाउनमाव्यस्त देखिएका हुन । कार्तिके वाली कोदो, चिनो, फापर, आलु, सिमी, चोतो र मास भित्राइ सकेपछि जेठासी बाली गहु, जौहु र उवा लगाउनमा किसान व्यस्त देखिएका ...

कृषि सहकारी संस्थालाई पलाष्टिकका पाल र सोलार डायर

वेमौसमी तरकारी उत्पादनका लागी जिल्लाका २ वटा गाउँपालिकाका ३ वटा कृषि सहकारी संस्थालाई पलाष्टिकका पाल र सोलार डायर वितरण गरिएको छ । कर्णाली प्रदेशको हुम्ला जिल्लामा हिउदे मौसममा हरियो तरकारी उत्पादन नहुने भए पछि यसलाई मध्य नजर गरी जिल्लामा कृषि, ...

टिमुर बिक्रीबाट राम्रो आर्थिक उपार्जन

यति वेला जिल्ला बाहिरबाट टिमुरको बिक्रीका लागी जिल्ला सदरमुकाम सिमकोटमा एक जना मुगुका व्यापारी पुगेका छन् । करिव एक आधा कुन्टल अर्थात ५० केजी बिक्रीमा ल्याएका उनले एक चिया पिउने गिलासको एक सय रुपैंयामा बिक्री गरी रहेका छन् । हुम्ला ...

गैरसरकारी संस्थाद्धारा विद्यार्थीलाई स्कुल ड्रेस र स्टेस्नरीमा सहयोग

कर्णाली प्रदेशको हुम्ला जिल्लाको शिक्षामा सुधारका लागी विभिन्न निकायबाट सहयोग प्राप्त हुने कार्य भइ रहेको छ । नेपाल सरकारले कक्षा १ देखि १२ कक्षा सम्म निशुल्क शिक्षा दिने निति लिए बमोजिम अहिले सरकारी विद्यालयमा पठनपाठन गर्ने विद्यार्थीलाई भर्ना शुल्क, पाठ्य ...

गोबरलाई आगो बाल्ने इन्धनको रुपमा प्रयोग

कर्णाली प्रदेशको हुम्ला जिल्लामा गोबरलाई इन्धनको रुपमा प्रयोग हुँदै आएको छ । हिमाली जिल्ला हुम्लाका उच्च भेगका गाउँ बस्तिका वनजंगलमा ठुला बुट्यान नहुँदा घरपालुवा पशुको गोभरबाट आगो बाल्ने इन्धनको रुपमा प्रयोग गर्ने गरेको पाइएको छ ।हुम्लाका उच्च हिमालमा बुकी घाँस ...

अनुगमनका क्रममा म्याद सकिएका सामाग्रीलाई सम्बन्धित स्थलमै डम्पिङ

हुम्ला जिल्ला सदरमुकाम सिमकोटमा संचालन भएका होटल पसल सँगै उद्योग व्यवसायीको अनुगमन गरिएको छ । प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीको संयोजगत्वमा गरिएको अनुगमन टोलीले उत्पादन, भण्डारण तथा बिक्री वितरण स्थल र सोको वातावरणीय पक्ष ठीक भए वा नभएको,  वस्तु ...

लागु औषध नियन्त्रण सम्बन्धी जनचेतना मूलक कार्यक्रमलाई तिव्रता

हिमाली जिल्ला हुम्लामा लागु औषध  नियन्त्रण सम्बन्धि बैठक संचालन भएको छ । जिल्लाका सुरक्षा निकायका प्रमुख सहित सरोकारवाला निकाय सँगै पत्रकार नागरिक समाजको उपस्थितमा उक्त बैठक संचालन भएको थियो ।  पत्रकार महासंघका कार्यवाहक अध्यक्ष छपाल लामाको उपस्थित रहेको कार्यक्रममा हुम्ला ...

हुम्लाका उच्च हिमाली भेगमा पदयात्रामा नजान प्र जि अ रेग्मीको आग्रह

कर्णाली प्रदेश हुम्ला जिल्लाका उच्च हिमाली भेगमा वर्षा र हिमपात भइरहेकाले पदयात्रामा जाँदा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय हुम्लाले आज सार्वजनिक सूचनामार्फत सबैमा आग्रह गरेको छ । प्रतिकूल मौसमका कारण उत्पन्न हुने जोखिम र लेक लाग्नसक्ने समस्यालाई दृष्टिगत गरी लिमी ...

कर्णाली प्रदेशको हुम्ला जिल्लामा खेती योग्य जमिन खुम्चिदै

कर्णाली प्रदेशको हुम्ला जिल्लामा खेती योग्य जमिन खुम्चिदै गएको छ । यस अघि हुम्ला जिल्ला भरका खेती योग्य जमिनमा रैथाने वाली उत्पादन हुने क्षेत्र हाल जिल्लाका ७ वटै गाउँपालिकामा खुम्चिदै गएको पाइएको छ । विशेष गरी हुम्ला जिल्लाको लामा बस्तीमा ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९