राज शाही शुक्रबार, पौष २०, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

चार दिन देखि वेपत्ता एक जना व्यक्ति सुक्रबार मृत अवस्थामा भेटिएका छन् । मृत भेटिनेमा कर्णाली प्रदेश हुम्ला जिल्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिका बराइ गाउँका अन्दाजी वर्ष ४५ का गोर्ख बुडाथोकी रहेका छन् ।

पौष १६ गते वेलुका बाख्रालाइ गोठमा भित्राउन हिडेका बुढाथोकी गाउँ नजिकैको अल्का ढुस्काको भिरबाट खसेर मृत्यु भएको अवस्थामा भेटिएको स्थानियवासी जीवन ऐडीले बताएका छन् । मृतक बुढाथोकी नेपाल कम्युनिष्ट पार्टी सचिवालय डिसियम रहेको जानकारी प्राप्त भएको छ । मृतक बुढाथोकीको सुक्रबार आजै हिन्दु परम्परा अनुसार अन्तिम दाह संस्कार गरीएको स्थानियवासी ऐडीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
बाजुराको गुम्बा गाउँका स्थानीय हुम्ला अन्तरगत मैला पञ्चायतमा
रेडियो कर्णाली आवाजको बार्षिक उत्सबमा जवाफ देहिता कार्यक्रम
बालबालिकाका कार्यक्रममा अभिभावक साथमा राख्नु पर्ने नाम्खा उपाध्यक्षः तक्दिर लामा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९