हुम्ला हुम्लाका होटेल ब्यबसायीहरुले होटेलका लागि घरभाडा छुट र बैंक ब्याज मिनाहाका लागि ब्यबस्था गर्न माग गर्दै ज्ञापन पत्र पेश गरेका छ । कोरोना कहरले लकडाउनले तीन महिना बढी होटेल बन्द गर्नु परेपछि कुनै आम्दानी नभएको कारण होटेल ब्यबसाय घाटामा ...
जिल्लाको मुटु मानिने सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिकाले क्वारेन्टाइन बस्दाको समयमा वडा एक देखि आठ सम्मका क्वारेन्टाइनस्थलहरुमा बसेका नागरीकलाई व्यवस्थापनमा एकरुपता नदेखाएको भन्दै क्वारेन्टाइन बसेका युवाहरुले आज साँझा विज्ञप्ती निकालेका छन् । विश्वभर महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरस कोभिड ...
हुम्ला हुम्लामा व्यवसायीक तरकारी खेती गर्नेको संख्यामा वृद्धि भएको छ । जिल्लामा लगाइने रैथाने वालीबाट ३ महिना पनि खाना नपुग्ने भए पछि जिल्लामा तरकारी खेती व्यवसायीक रुपमा गर्न थालिएको छ । जिल्लामा घर पाएक नौकरी भएका कर्मचारीले पनि विहान वेलुकाको ...
हुम्ला, चंखेली गाउँपालिकाको गाउँसभा सम्पन्न भएको छ । आ.व २०७७÷०७८ को कुल बजेट साढे २८ करोड रहेको छ । यसमा सबभन्दा धेरै पूर्वाधार विकासमा रहेको छ भने सबभन्दा कम वातावरण तथा विपद व्यस्थापनमा रहेको छ । गापाको प्रस्तुत गरिएको बजेटलाई ...
हुम्ला, जिल्लाको मुख्य रैथाने अन्नबाली रुपमा प्रख्यात चिनु प्रति वर्ष १८ करोड भन्दा बढी उत्पादन हुने गरेको छ । हुम्ला जिल्लामा ७८ हेक्टर क्षेत्रफलमा रैथाने बाली चिनुको खेति गरिदै आएको छ । भने यसबाट प्रति वर्ष हुम्लीहरुले एक सय ८१ ...
जिल्लाको मुटु मानिने सिमकोट बजार दुर्गन्धित बनेको छ । माथिललो बजार एर्पोट चोक नजिक रहेको लोकतन्त्र चोकमा बनाइएको प्रतिक्षालयमा फोहोर दिनप्रतिदिन थुपारिदैछ । विहानै देखि भिडभाड हुने लोकतन्त्र चोकमा अहिले बन्दाबन्दीका कारण फोहोरको थुप्प्रो लाग्ने गरेको छ । एका तिर ...
हुम्ला, सिमकोट गाउँपालिका–५ को बालमन्दिर मावि विद्यालयमा बसेका ६० जना व्यक्तिद्धारा असार १ गते सिमकोट गाउँपालिकाको कार्यालयमा धर्ना बसेका छन् । सो क्वारेन्टाइनमा बसेका व्यक्तिहरुले आफ्नो हकहित र अधिकारका लागि गाउँपालिकालाई घचघच्याउन सो व्यक्तिहरु बाध्य भएका छन् । सदरमुकाम सिमकोट ...
हुम्ला, हुम्ला जोड्ने लिंक रोड निर्माणको जिम्मा लिएको बेलायतको अन्तर्राष्ट्रिय विकास नियोग डिएफआईडीले ट्रयाक खोल्ने कार्य सकेपछि हुम्ली नागरिकलाई सहज हुने भएको छ । ग्रामिण पहुँच कार्यक्रम अन्तर्गत तीन चरणमा डिएफआईडीले मुगु–हुम्ला जोड्ने लिंक रोडको निर्माणको जिम्मा लिएको थियो । ...
जिल्लाको सिमकोट गाउँपालिका वडा तीनका न्यून आयश्रोत भएका दलित घर परिवारलाई राहत वितरण गरीएको छ । वडाध्यक्ष ताक्ला जिक्मेत लामाको उपस्थितमा कैलाश बोर्डिङ् स्कुलका प्रिन्सीपल छवाङ् लामाको हातबाट न्युन आयश्रोत भएका वडा तीन बरगाउँका दलित घर परिवारलाई चामल,तेल, चिनी सावुन ...