राज शाही बिहिबार, माघ १५, २०७७ मा प्रकाशित

२ दिने स्वास्थ्यकर्मीहरुका लागी अभिमुखीकरण गोष्ठी संचालन भएको छ । अभिमुखीकरण गोष्ठी माघ १३ गते सरु भइ १४ गते सम्पन्न भएको खार्पुनाथ गाउँ पालिका स्वास्थ्य संयोजक वलिराज शाहीले बताएका छन् ।

शाहीका अनुसार उक्त गोष्ठीमा पहिलो दिन स्वास्थ्य कर्मीलाई र दोश्रो दिन महिला स्वास्थ्य स्वयम सेवीकाहरुलाई नाक, कान र घाँटी सम्बन्धी १ ।१ दिने अभिमुखीकरण गोष्ठी सन्चालन भएको संयोजक शाहीले बताएका हुन ।

अभिमुखीकरण गोष्ठीको सहजीकरण जिल्ला डाक्टर टासी आङजुक लामाले गरेको शाहीले बताएका छन् । पहिलो दिन खार्पुनाथ गाउँ पालिकाका स्वास्थ्यकर्मी र दोश्रो दिन खार्पुनाथ गाउँ पालिकाका ५ वटै वडाका महिला स्वास्थ्य स्वयम सेविकाको लागी अभिमुखी करण गरिएको जानकारी प्राप्त भएको छ ।

खार्पुनाथ गाउँ पालिका याँङचु बजारमा संचालित गोष्ठीको आयोजना तथा आर्थिक सहयोग सोही गाउँ पालिका स्वास्थ्य शाखाको रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९