राज शाही सोमबार, माघ १९, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

 

खार्पुनाथ गाउँ पालिकालाई भ्याक्सिन डिप फ्रिज सहयोग गरिएको छ । सहयोग गुड नेभर्स इन्टरनेस्ल नेपालको आर्थिक तथा स्नोल्याड एकिकृत विकास केन्द्रको प्राविधिक सहयोगमा खार्पुनाथ गाउँ पालिका स्वास्थ्य शाखालाई हस्तान्त्रण गरिएको स्नोल्याण एकिकृत विकास केन्द्रका स्वास्थ्य संयोजक छक्कबहादुर रोकायाले बताएका छन् । रोकायाका अनुसार उक्त फ्रिजको लागत रु ४ लाख ५० हजार रहेको रोकायाले बताएका हुन ।

सोमबार खार्पुनाथ गाउँ पालिकामा एक कार्यक्रमको आयोजना गरि स्वास्थ्य संयोजक वलिराज शाहीलाई जिम्मा लगाइएको रोकायाले बताएका छन् । उक्त फ्रिज ग्रहण गर्दै स्वास्थ्य संयोजक शाहीले महत्वपुर्ण स्वास्थ्य सामाग्री सहयोग गर्ने गुड नेभर्स इन्टरनेस्नल नेपाल र स्नोल्याड एकिकृत विकास केन्द्रलाई हार्दिक धन्यवाद समेत ज्ञापन गरेका छन् ।

सो स्वास्थ्य सामाग्रीले नेपाल सरकारको पि वान कार्यक्रमलाई खार्पुनाथ गाउँ पालिकामा स्वास्थ्यमा गुणस्तर प्राप्तिका लागी महत्वपुर्ण भुमीका खेल्ने र भ्याक्सिनको कभरेज बढ्नुका साथै भ्याक्सिन खेरजाने दरमा कमि आउने र खार्पुनाथ गाउँ पालिकाका सबै बालबालिकाहरु खोपबाट बन्चित हुनु पर्ने अवस्था हटेको सोही गाउँ पालिका स्वास्थ्य संयोजक वलिराज शाहीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
रेडियो कर्णाली आवाजको बार्षिक उत्सबमा जवाफ देहिता कार्यक्रम
बालबालिकाका कार्यक्रममा अभिभावक साथमा राख्नु पर्ने नाम्खा उपाध्यक्षः तक्दिर लामा
जिल्ला प्रशासन कार्यालयका सम्पुर्ण कार्यक्रम बहिस्कार

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९