राज शाही आइतबार, माघ १८, २०७७ मा प्रकाशित

हुम्ला

बच्चा पाउन नसकी एक जना २१ वर्षिया युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा खार्पुनाथ गाउँ पालिका वडा नं १ चिसामुल निवासी गिता वुढा रहेकी छन् ।

निजको पेटमा नै बच्चाको मृत्यु भए पछि बच्चा पाउने क्रममा निजको मृत्यु भएको हो । निजको उदारका लागी राष्टपति महिला उत्थान कार्यक्रमका लागी पत्र बनाउनै क्रममा नै मृत्यु भएको आफन्तले बताएका छन् ।

निजको मृत लासलाई आज हिन्दु परम्परा अनुसार खार्पुदोभानमा अन्तिम दाह संस्कार गरिएको छ । प्रस्तुति व्यथा लागी जिल्ला अस्पताल हुम्लामा पुर्याइ उपचारका क्रममा नै निजको शनिवार राति मृत्यु भएको हो ।मृत आत्मको चिर शान्तिको कामना संगै शोकाकुल परिवार जन प्रति इश्वरले धैरे धारण गर्ने शक्ति प्रदान गरुन भनि रेडियो कैलास एफ एफ १०३।४ मेगाहर्ज हार्दिक संवेदना प्रकट गर्द छ ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९