राज शाही शनिबार, माघ १७, २०७७ मा प्रकाशित

हुम्ला

हिमाली जिल्ला हुम्लामा पहिलो पटक दलित एकता स्वतन्त्र समाज गठन गरिएको छ । उक्त गठन सर्केगाड गाउँ पालिका स्तरिय गरिएको हो । जिल्लामा कुनै पनि पाटी पंङती लगाएत नागरीक समाजबाट दलितको हक हितमा आवाज नउठाए पछि उत्पिडनमा परेका दलितहरुको आवाज बुलन्द पार्नका लागी दलित एकता स्वतन्त्र संजाल गठन गरिएको कुवेर परियारले बताएका छन् ।

विगतबाट दलितहरु खलो हलिया प्रर्था मै काम गर्न वाध्य भएको र जसको हाल सम्म जिल्लामा उन्मुलन हुन नसकेकाले सोका विरुद्ध यो स्वतन्त्र एकता समाज गठन गरिएको खवर प्राप्त भएको छ । दलित दलित भित्र भएको छुवाछुतकव अन्त्य गर्दै गैर दलितबाट भएको हेपाह प्रवृदीको निर्मुल गर्नका लागी पनि यो समाज गठन गरिएको परियारले बताएका छन् ।

परियारका अनुसार सर्केगाड गाउँ पालिकामा २९ सदसिय दलित एकता स्वतनत्र समाज गठन गरिएको छ । जसमा धनलाल विक अध्यक्ष महा सचिवमा जस विक कोषाध्यक्षमा सिता परियार लगाएतका अन्य सदस्य रहने गरि दलित एकता स्वतन्त्र समाज गठन माघ १६ गते गरिएको छ ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९