राज शाही बिहिबार, माघ २२, २०७७ मा प्रकाशित

हुम्ला

६ जना कैदीलाई जिल्ला कारागार कार्यालय हुम्लाले कार्यालय स्थानान्तरण गरेको छ । कारागार कार्यालय स्थानान्तरण हुनेमा बहुबिबाह मुद्दाका बिष्णबहादुर फडेरा , कर्तव्य ज्यानका दिनेश चौलागाइ, जवरजस्तीकरणी मेघराज शाही, लिखित सरकारी छाप दस्तखत कसुरका कालीबहादुर हमाल र भगौडा सम्बन्धी कसुरका नवराज कठायत लगायतका रहेका छन् ।

यी ६ जनालाई कारागार विभाग कालिकास्थान काठमाण्डौको २०७७ साल माघ १५ गतेको पत्रानुसार जिल्ला प्रहरी कार्यालय हुम्लाको हिरासदमा रहदै आएका ६ जनालाई कारागार कार्यालय विरेन्द्रनगर सुर्खेतमा स्थानान्तरण गरिएको निमित्त जेलर डवले रावतले बताएका छन् ।

हुम्ला जिल्लामा कारागार कार्यालय नहुदा निजहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासदमा राखिदै आएको थियो । हुम्ला जिल्ला अदालतको फैसलानुसार बिष्णबहादुर फडेराको छुट्ने मिति २०७८।७।५ गते, धनलाल  रोकाया २०८०।११। ३ गते, मेघराज शाही २०८०।६।२६ गते, कालीबहादुर हमालको २०७८।१०।२४ र नवराज कठायतको २०७८।४।५ गते रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९