कारागार भवन निर्माणधिन अवस्थामा रहेकाले थुनुवा तथा कैदी हिरासदमा

न्याय प्रशासन ऐन २०७३को व्यवस्था बमोजिम हुम्ला जिल्ला अदालतले अर्ध न्यायिक निकायहरूको कामकारवाहीबारे  निगरानी तथा अनुगमन गरेको छ । न्याय प्रशासन ऐन २०७३ को दफा २१ मा जिल्ला अदालत नियमावली २०७५ को नियम ८३(क) बमोजिम हुम्ला जिल्लामा रहेको कारागार कार्यालय सिमकोटको अनुगमन गरेको हो । ...

हुम्ला जिल्ला अदालतले अर्धन्यायिक निकायहरूको अनुगमन तथा निरिक्षण सुरु

हुम्ला जिल्ला अदालतले हुम्लाका अर्धन्यायिक निकायहरूको निगरानी तथा अनुगमन शुरु गरेको छ । न्याय प्रशासन ऐन २०७३ को व्यवस्था बमोजिम हुम्ला जिल्ला अदालतले अर्ध न्यायिक निकायहरूको कामकारवाहीबारे  निगरानी तथा अनुगमन शुरु गरेको जनाइएको छ । न्याय प्रशासन ऐन २०७३ को ...

हुम्ला जिल्ला अदालतबाट सर्केगाड गाउँपालिका न्यायिक समितिको अनुगमन तथा निरिक्षण

संवैधानिक व्यवस्था (धारा २१७) अनुसार देशभरका स्थानीय तहमा न्यायिक समिति गठन गरिएका छन । जनताद्वारा निर्वाचित प्रतिनिधिहरू सम्मिलित न्यायिक समितिबाट भए वा गरेका कार्यको अनुगमन गर्ने, निरीक्षण तथा आवश्यक सुझाव दिने, सल्लाह र परामर्श दिने कानुनी व्यवस्था रहेको सर्केगाड गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकायाले ...

प्रहरी चौकी सर्कीदेउ द्धारा २९ वटा मरेका कुखुरा बरामद

हुम्ला जिल्लाको प्रदेश निर्वाचन क्षेत्र क को सर्केगाड गाउँपालिकामा २९ वटा मरेको कुखुरा बरामद गरिएको छ । उक्त बरामद प्रहरी चौकी सर्किदेउले गरेको हो । सुक्रबार विहान प्रहरी चौकी सर्किदेउ हुम्लाबाट गस्तीमा खटिएको टोलीले सर्केगाड गाउँपालिका वडा नं ४ सर्केगाड ...

आगलागी पीडित तथा विपन्न घरधुरीलाई ३३ थान फाइवर सिरक

हुम्ला जिल्लाको मध्य क्षेत्रमा आगलागी पीडित र गरिव विपन्न घरधुरीलाई ३३ थान फाइवर सिरक वितरण गरिएको छ । उक्त सिरक हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका वडा नं ७ का आगलागी पीडित रोडिकोट बासीलाई १८ थान, सर्केगाड गाउँपालिका वडा नं ८ गरिव ...

६८ लाख ४९ हजार ६ सय ६९ रुपैंया ४१ पैसामा ट्रस वृज निर्माण

६८ लाख ४९ हजार ६ सय ६९ रुपैंया ४१ पैसामा ट्रस वृज निर्माण कार्य सम्पन्न भएको छ । उक्त ट्रस वृज हुम्ला जिल्ला  खार्पुनाथ गाउँपालिका वडा नं ४ नल्ला खोलामा निर्माण भएको हो । नल्ला खोला ट्रस वृज नाम रहेको ...

मात्री तथा नवशिशु स्वास्थ्य सेवा सुद्धिढिकरण परियोजनाको शुभ आरम्भ

स्थानिय सरकारको साझेदारीमा मात्री तथा नवशिशु स्वास्थ्य सेवा सुद्धिढिकरण परियोजनाको शुभ आरम्भ गरिएको छ । उक्त शुभ आरम्भ वान हार्ट ओल्ड वाइटको आर्थिक सहयोग र स्नोल्याण्ड एकिकृत विकास केन्द्रको सहकार्यमा आइतबार विहान सदरमुकाम सिमकोटमा एक कार्यक्रमको आयोजना गरी शुभ आरम्भ ...

खाध्य शाखा सिमकोटमा ४ हजार ५ सय ५८ .३३ कुन्टल खाध्यन्न मौजात

नेपाल खाध्य व्यवास्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लामा ४ हजार ५ सय ५८ .३३ कुन्टल खाध्यन्न मौजात रहेको छ । नेपाल सरकारले ढुवानीमा अनुदान दिदै आएको ११ हजार २ सय ७३ .५० कुन्टल चामल मध्य ६ हजार ७ सय १५ ...

पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीद्धारा नव निर्मित शिवको मुर्ति उद्धघाटन

हुम्लाको खार्पुनाथ गाउँपालिका वडा  ५ को खार्पु दोभानमा निर्माण भएको शिवालयको मन्दिर आज एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको छ । खार्पु तीर्थमा निर्माण सम्पन्न पश्चात कर्णाली प्रदेश पूर्व मुख्यमन्त्री तथा नेपाल कांग्रेस संसदीय दलका नेता जीनव बहादुर शाहीले उक्त ...

पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीलाई अदालतले सफाई दिएसंगै हुम्ला जिल्ला भर दिपावली

अख्तियारबाट तत्कालिन पर्यटन मन्त्री माननीय जीवनबहादुर शाहीज्यूलाई लगाएको मुद्धा प्रतिशोध र हचुवा अनि, कसैको आग्रह र पूर्वाग्रहमा थियो भन्ने कुरा  सम्मानित न्यायालय “विशेष अदालत”ले व्याख्यासहित पुष्टि गरी सफाई दिएसंगै हुम्ला जिल्ला भरि खुशियाली छाएको छ । सोही अबसरमा नेपाली काँग्रेस ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९