गेट वे कैलाश होमस्टेको सर्वजनिक सुनुवाई 

हुम्ला, हुम्ला जिल्लाको सिमकोट गाउँपालिका वडा नम्वर ७ डाँडाफयाको ओख्रेन गाउँमा रहेको एकमात्र गेट वे कैलाश होमस्टेको आय व्यायको  सार्वजनिक सुनुवाई भएको छ । हालसम्म जिल्लामा विभिन्न खालका लाखौँ योजनाहरु आएर अन्तमा लुकीछिपी मै रकमको दुरुपयोग गर्ने गरेको भए पनि ...

तीनवटा गाउँपालिकालाई स्पस्टिकरण सोध्ने जि.स.स.को निर्णय ।

हुम्ला, जिल्ला समन्वय समितिको सभा हलमा जिल्ला सभा सम्पन्न भएको छ । आर्थिक वर्ष ०७७।७८ को चालु र पुँजीगत तर्फको बजेट प्रस्तुत भएको थियो । जिल्लाका सातवटा गाउँपालिका मध्य हाल जिल्ला समन्वय समितिको सभाहलमा जम्मा चारवटा गाउँपालिकाको मात्र निति तथा ...

जिल्ला न्यायाधीश राम प्रसाद बस्यालद्धारा सिमकोट गाउँ पालिकाको निरिक्षण

सिमकोट गाउँ पालिकाको निरिक्षण गरिएको छ । माननीय जिल्ला न्यायाधीश रामप्रसाद वस्यालले सिमकोट गाउँ पालिका न्यायीक समितिले गरेका काम कार्यको निरिक्षण गरिएको हो । सिमकोट गाउँ पालिकामा गठित न्यायीक समितिले हाल सम्म के कति मुद्दा दर्ता गरी के कति फर्च्छौट ...

एलिस फाउन्डेसनका गोपालचन्द लामाको आर्थिक सहयोगमा स्वास्थ्य सामाग्री वितरण

हुम्ला जिल्लाका सरकारी कार्यालयहरुलाई सेनेटाइजर र माक्स वितरण गरिएको छ ।माक्स राष्टिय युवा संघ जिल्ला कार्य समिति हुम्लाले वितरण गरेको हो । एलिस पाउन्डेसनका गोपालचन्द लामाको आर्थिक सहयोग र उपेन्द्र शाही र  प्रेमा लामाको पहलमा सो सामाग्रि वितरण गरिएको जिल्ला ...

हुम्ला होटेल ब्यबसायीद्धारा ज्ञापन पत्र पेश

हुम्ला हुम्लाका होटेल ब्यबसायीहरुले होटेलका लागि घरभाडा छुट र बैंक ब्याज मिनाहाका लागि ब्यबस्था गर्न माग गर्दै ज्ञापन पत्र पेश गरेका छ । कोरोना कहरले लकडाउनले तीन महिना बढी होटेल बन्द गर्नु परेपछि  कुनै आम्दानी नभएको कारण होटेल ब्यबसाय घाटामा ...

सिमकोट गाउँपालिका विरुद्ध युवाद्धारा साँझा विज्ञप्ती

जिल्लाको मुटु मानिने सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिकाले क्वारेन्टाइन बस्दाको समयमा वडा एक देखि आठ सम्मका क्वारेन्टाइनस्थलहरुमा बसेका नागरीकलाई व्यवस्थापनमा एकरुपता नदेखाएको भन्दै क्वारेन्टाइन बसेका युवाहरुले आज साँझा विज्ञप्ती निकालेका छन् । विश्वभर महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरस कोभिड ...

हुम्लामा व्यवसायीक तरकारी खेती गर्नेको संख्यामा वृद्धि

हुम्ला हुम्लामा व्यवसायीक तरकारी खेती गर्नेको संख्यामा वृद्धि भएको छ । जिल्लामा लगाइने रैथाने वालीबाट ३ महिना पनि खाना नपुग्ने भए पछि जिल्लामा तरकारी खेती व्यवसायीक रुपमा गर्न थालिएको छ । जिल्लामा घर पाएक नौकरी भएका कर्मचारीले पनि विहान वेलुकाको ...

चंखेली गापाको गाउँसभा समपन्न

हुम्ला, चंखेली गाउँपालिकाको गाउँसभा सम्पन्न भएको छ । आ.व २०७७÷०७८ को कुल बजेट साढे २८ करोड रहेको छ । यसमा सबभन्दा धेरै पूर्वाधार विकासमा रहेको छ भने सबभन्दा कम वातावरण तथा विपद व्यस्थापनमा रहेको छ । गापाको प्रस्तुत गरिएको बजेटलाई ...

हुम्लामा १८ करोड बराबरको रैथाने चिनु बाली उत्पादन

हुम्ला, जिल्लाको मुख्य रैथाने अन्नबाली रुपमा प्रख्यात चिनु प्रति वर्ष १८ करोड भन्दा बढी उत्पादन हुने गरेको छ । हुम्ला जिल्लामा ७८ हेक्टर क्षेत्रफलमा रैथाने बाली चिनुको खेति गरिदै आएको छ । भने यसबाट प्रति वर्ष हुम्लीहरुले एक सय ८१ ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९