राज शाही शुक्रबार, माघ ३०, २०७७ मा प्रकाशित

हुम्ला

हिमाली जिल्ला हुम्ला ढिलै भए पनि नेट इन्टरनेटको पहुचमा पुग्न थालेको छ । खार्पुनाथ गाउँ पालिकामा यस अघी नै नेट इन्टरनेट जडान गरिएको भए पनि गाउँ पालिका भित्रका अन्य वडा तथा स्वास्थ्य संस्थामा नेट इन्टरनेटको पहुच रहेको थिएन ।

आज मात्रै खार्पुनाथ गाउँ पालिका वडा नं ४ मा रहेको छिप्रा स्वास्थ्य चौकीमा आज वल्डलीङको इन्टरनेट सेवा जडान गरी सुचारु गरिएको खार्पुनाथ गाउँ पालिका स्वास्थ्य संयोजक वलिराज शाहीले बताएका छन् । संयोजक शाहीका अनुसार इन्टरनेट जडानले स्वास्थय लगाएतका इन्टरनेटबाट हुन काम कार्य गन्न सहज भएको र समयमै सुचना पाइने छिप्रा स्वास्थ्य चौकीले विश्वा लिएको बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९