राज शाही सोमबार, माघ २६, २०७७ मा प्रकाशित

हुम्ला

जिल्लामा लेखा पढी व्यवसायी गठन भएको छ । नन्दबहादुर रावतको अध्यक्षतामा ९ सदसिय जिल्ला कार्य समिति र राज शाहीको संयोजगत्वमा ५ सदसिय सल्लाहकार समिति गठन गरिएको छ ।

लेखापढी व्यवसायीको अध्यक्ष रहने गरी नन्दबहादुर रावत अध्यक्ष, वुद्धी रोकाया कोषाध्यक्ष, धनरासी रोकाया सचिव , अर्जुन कार्की सहसचिव र रत्न भण्डारी लगाएतका सदस्य रहने गरी उक्त लेखा पढी व्यवसायी गठन गरीएको अध्यक्ष रावतले बताएका छन् ।

रावतका अनुसार जिल्लामा संचालीत न्यायीक तथा अर्धन्यायीक निकायमा कुनै कुरा लेखा पढी गर्दा लेखा पढी प्रमाण पत्र प्राप्त गरी करमा दर्ता गरी प्रत्यक वर्ष नविकरण गरेका व्यक्तीले मात्र उक्त लेखा पढी गर्ने गराउनका लागी लेखा पढी व्यवसायी संघ जिल्ला अध्यक्ष नन्द बहादुर रावतले  वताएका छन् ।

उक्त लेखापढी व्यवसायी संघले घर जग्गा लेनदेन सम्बन्धी रजिष्टेसन, अंश भाग, अंश बण्डा, वकस पत्र, कित्ता काट सहित लिखत जग्गा साट्टा पट्टा मन्जुरी नामा कागज लिखित र निवेदन वापत जग्गा रोक्का फुकुवा लेनदेन लगाएतका काम कार्य गरिने रावतले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९