राज शाही बिहिबार, माघ २९, २०७७ मा प्रकाशित

हुम्ला

खार्पुनाथ गाउँ पालिकाको स्वास्थ्य संस्थामा हाल सम्म ७२ जना गर्भवती महिला सुत्केरी भएको सोही गाउँ पालिका स्वास्थ्य संयोजक वलिराज शाहीले बताएका छन् । ७२ जना गर्भवती महिला चालु आर्थकि वर्षको ७ महिनामा सुत्केरी भएकी हुन ।

सोही गाउँ पालिकाले गर्भवती महिलालाई पोषिलो खानेकुरा बापत अण्ड वितरण गर्ने समेतको गरेको छ । जसकालागी गर्भवती महिलाले सोही गाउँ पालिकाको नजिकको स्वास्थ्य चौकि स्वास्थ्यकर्मी र महिला स्वयम सेवीकालाइ सम्पर्क राख्नको लागी स्वास्थ्य संयोजक शाहीले बताएका छन् ।

हाल खार्पुनाथ गाउँ पालिकामा १ सय ३२ जना गर्भवती महिला रहेको उनीहरुले नियमीत गर्भजाँच गर्ने हरेक महिनाको २८ संन्चालन हुने मासिक बैठकमा सहभागी हुने समेत शाहीले जानकारी गराएका छन् । खार्पुनाथ गाउँपालिकाको गर्भवती , आमा समूह सन्चालन प्रक्रियामामा सहयोग पुराउनको लागि उपयुक्त सुझाव सल्लाह दिनु हुने माहानुभाबहरुले खार्पुनाथ गाउँ पालिकाको फोकल पर्सन वा स्वास्थ्य शाखामा सम्पर्क गरी थप जानकारीका लागी समेत सेवा उपलब्ध गरीएको संयोजक शाहीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९