हुम्ला निर्बाचित भएको तीन वर्ष पुरा भएपनि हुम्लाका जनप्रतिनिधिहरुले सम्पति बिबरण सार्वजनिक गरेका छैनन् । कानूनी ज्ञानको अभाब र सम्पति बिबरण सार्वजनिक गर्न आवश्यक नठानेपछि हुम्लाका जनप्रतिनिधिहरुले सार्वजनिक नगरेको पाइएको हो । सिमकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाका ...
हुम्ला जिल्लाको ग्रामिण वस्तीमा अझै पनि जातीय छुवा छुत हटेको छैन । कथित माथिल्लो जाती भनाउदाहरुले तल्लो जाती भनेर हेप्ने प्रवृद्धि अझै रोकीएको छैन । युवा पिडिले जातिय छुवाछुत नमाने पनि पुराना पाका पुस्ताका जिल्लाका ग्रामिण भेगका अशिक्षित अनपटहरुले उक्त ...
हुम्ला हुम्ला जिल्ला निर्वाचन क्षेत्र नं २ मा रहेको मुख्य सडक निमार्ण कार्य सुरु गरिएको छ । विगत १ वर्ष देखि जिल्ला भरिका वटुवाले तथा घरपालुवा पशु वस्तुले सास्ति खेप्तै आएको खार्पु सुनखाड अन्तरगतको बोक्चेगहुडाको सडक निमार्ण कार्य सुरु गरिएको ...
हिमाली जिल्ला हुम्ला कृषिमा आधुनिक तिर लम्कीदै गएको छ । परम्परागतरुपमा हुदै आएका कृषि कामहरु अव आधुनिक ढंगबाट संचालन हुदै आएका छन् । खेतबारीमा लगाएको गहु उवा जौ लगाएतका अनबाली घर भित्र्याए संगै दाना निकाल्नको लागी छतमा सुकाइ २।३ दिन ...
हुम्ला जिल्लामा अपराधिक गतिविधि भएमा पिडितले न्याय खोज्नका लागी निवेदन लेख्न सक्ने मानिस नभएका वेला हुम्ला जिल्ला अदालतले महिला वैतनिक कानून व्यवसायी पाएको छ । हुम्ला जिल्लामा औलामा गर्ने मात्रै केही कानून पढेका भए पनि अधिवक्ता हाल सम्म मुस्किलले ५ ...
हुम्ला भौतिक पूर्वाधार र जनशक्ति अभावले जिल्ला भित्रका स्वास्थ्यचौकीको सेवा प्रभावित बनेको छ। स्वास्थ्यचौकीमा जग्गा, भवन, स्वास्थ्यकर्मीदेखि ल्याब परीक्षणसम्मका समस्या छन् । सिमकोट गाउँ पालिका बाहेकका अन्य जिल्लाका ६ वटा गाउँ पालिकामा स्वास्थ्यचौकीमा पूर्वाधार अभावले बर्थिङ सेन्टर सञ्चालनमा समस्या भएको हो ...
हुम्ला, हुम्ला जिल्लामा रहेको खाद्य संस्थान शाखा कार्यालयका लागि आ.व. ०७७।७८ का लागि पहिलो पटक १० हजार क्वीन्टल खाद्यान्न स्वीकृत भएको छ । केही दिन अगाडी मात्रै खाद्य व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर रावतको अध्यक्षतामा बसेको बैठकले जिल्ला भरिका डिपो, विक्रि ...
हुम्ला सडक यातायातले नछोएको हुम्लामा सामान ढुवानी गर्न निजी हवाइ कम्पनीको प्रतिस्पर्धा चलेको छ। यसअघि प्रतिकिलो १ सय ५० रुपैयाँ प्रतिकिलो रहेको हवाइ भाडा लकडाउनयता झण्डै १ सय रुपैयाँमा झरेको छ । ढुवानी सहज भएपछि जिल्लामा खाद्यान्न, निर्माण सामग्री र दैनिक ...
हुम्ला तीन दिन लगातार भएको वर्षापछि आएको पहिरोले चार सय भन्दा बढी रोपनी जग्गामा लगाएको बालीनाली नष्ट भएको छ । वर्षा बढी हुदा भिरालो जमिनमा लगाएको बालीमा पहिरो गएपछि धेरै क्षेती भएको हो । कोदो लगाएको जग्गालाई पहिरोले बगाएपछि निक्कै ...
हुम्ला, विगत लामो समयखि हुम्ला जिल्लामा विभिन्न किसिमका समस्याका एजेण्डाको सही कुरा उठान गर्दै आएको नागरिक समाज सञ्जालको बैठक सम्पन्न भएको छ । एक वर्षदेखि सो सञ्जालको बैठक र समस्यामाथी बाधा अड्चानलाई उठान गरि हल गर्दै आएको हिमाली शिक्षा र ...