तरकारी बेचेरै मासिक  ३० हजार

हुम्ला हिमाली जिल्ला हुम्ला तरकारीमा आत्म निर्भर हुदै गएको छ । विगतमा रोटी र नुन खुर्सानी पिसेर खाने चलन हट्टदै गएको छ । वारीमा तरकारी प्रसस्त फलेको भए पनि सुकेको कोदोको रोटी र नुन खुर्सानी खाने प्रवृती यो पछिल्लो समयमा ...

कर्णाली प्रदेशका पर्यटन मन्त्रीद्धारा होमस्टे उद्घाटन

हुम्ला, हुम्ला जिल्ला सिमकोट गाउँपालीका वडा नम्वर ७ डाँडाफया ओख्रेन गाउँमा सञ्चालित गेट वे कैलाश होमस्टेको साउन १६ गते विधिगत रुपमा उद्घाटन गरिएको छ । सोही दिन कर्णाली प्रदेशका बन तथा पर्यटनमन्त्री नन्द सिंह बुढाले होमस्टेको उद्घाटन गर्नु भएको हो ...

सिटिजनद्धारा घर कर्जा योजना र एसएमई कर्जा योजना लागु

हुम्ला गुणस्तरीय सेवा तथा सुविधा दिँदै आएको सिटिजन बैंकले ग्राहकलाई लक्षित गर्दै विभिन्न विशेष सूविधा भएको ‘सिटिजन्स घर कर्जा योजना’ र एसएमई कर्जा (साना तथा मझौला कर्जा) योजना ल्याएको छ । घर कर्जा योजना अन्तर्गत ग्राहकहरुले ९.५०५ वार्षिक ब्याजदरमा नै ...

पुष्पलाल स्मृति दिवसको अवसरमा विरामीलाई फ्रुटी वितरण

हुम्ला, नेपाल कम्युनिष्ट पार्टि (नेकपा) हुम्लाले पुष्पलाल स्मृति दिवसको अवसर पारेर जिल्ला स्वास्थ्य सेवा कार्यालयमा रहेका विरामी र जिल्ला प्रहरीको कार्यालयको हिरासतमा रहेका थुनुवाहरुलाई फ्रुटी र मास्क वितरण गरिएको छ । असार ७ गते नेपाल कम्युनिष्ट पार्टि नेकपाका संस्थापक माहा ...

७३ हजार क्वीन्टल खाद्यान्न माग गर्ने खाद्य व्यवस्थापन समितिको निर्णय

हुम्ला, नेपाल खाद्यसंस्थान शाखा कार्यालय हुम्लाका लागि खाद्य व्यवस्थापन समितिद्धारा ७३ हजार क्वीन्टल खाद्यान्न माग गर्ने निर्णय गरेको छ । साउन ६ गते दिउसो २ वजे जिल्ला समन्वय समितिका संयोजक दानबहादुर रावतको अध्यक्षतामा बसेको बैठकले सो खाद्यान्न माग गर्ने निर्णय ...

विकासे योजनाको भुक्तानी लिन ४ दिन पैदल

हुम्ला सदरमुकाम सिमकोटमा बिरलै आउने नाम्खा गाउँपालिका वडा नम्बर ६ हिमालपारीको गाउँ लिमीका बासिन्दा भुक्तानी लिन चार दिन पैदल हिडेर सिमकोट आई पुगेको छन । आर्थिक वर्ष अन्तिम हुदा गाउँमा सम्पन्न भएका योजनाको  भुक्तानी लिनु पर्ने भएपछि पाँच हजार अग्लो ...

हुम्ला बाट तरकारी आयातकै लागि ठूलो धनराशी बाहिरिदै

हुम्ला हुम्ला जिल्लावाट तरकारी आयातकै लागि ठूलो धनराशी बाहिरिरहेको छ । जिल्ला भित्रका कृषकले उत्पादन गरेको तरकारीले बजार पाउन सकेको छैन् । सामुहिक तरकारी संकलन गर्ने संयन्त्र, दिगो सडक सञ्जाल र कृषकलाई खेती प्रबिधी सम्वन्धी ज्ञानको अभाव हुदा जिल्लामा प्रशस्त ...

अविरल वर्षाले पहिरो जाँदा बिधुत सेवा अवरोध

हुम्ला अविरल वर्षाले पहिरो जाँदा बिधुत सेवा अवरोध भएको छ । विधुत सेवा अवरोध हुनेमा सर्केगाड गाउँ पालिका वडा नं ३ उनापानी गाउँको रहेको छ । अबिरल बर्षाले उक्त गाउँका लागी विधुत निकालिएको मुख्य पावर हाउस नजिक जडान गरिएको  लघुजलबिधुत ...

अविरले वर्षाले पहिरो जाँदा बिधुत सेवा अवरोध

हुम्ला अविरले वर्षाले पहिरो जाँदा बिधुत सेवा अवरोध भएको छ । विधुत सेवा अवरोध हुनेमा सर्केगाड गाउँ पालिका वडा नं ३ उनापानी गाउँको रहेको छ । अबिरल बर्षाले उक्त गाउँका लागी विधुत निकालिएको मुख्य पावर हाउस नजिक जडान गरिएको  लघुजलबिधुत ...

उद्धोग व्यवसायी धरासय परेको भन्दै प्रशासनमा ज्ञापनपत्र पेश

हुम्ला, कोभिड १९ का कारण देशभरिकै उद्धोग व्यवसायीहरु धरापमा परेको भन्दै उधोग बाणिज्यसंघ हुम्लाले जिल्ला प्रशासन कार्यालयमा एक ज्ञापनपत्र पेश गरेको छ । चैत ११ गतेदेखि लकडाउनका कारण हुम्ला जिल्लामा पनि स्थापित उद्धोग तथा व्यवसायहरु सञ्चालनमा आउँन नसकेपछि राज्य र ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९