राज शाही मंगलबार, फाल्गुण ०४, २०७७ मा प्रकाशित

हुम्ला

सिमकोट देखि बुराउसे गाउँका लागी खाद्यन्न ढुवानी गरेर लगेको ट्याक्टर बाट खसेर १ जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिमकोट गाउँ पालिका वडा नं ४ बुराउसे गाउँ वस्ने वर्ष २८ की उपाल लामा रहेको र निजको घटना स्थलमै मृत्यु भएको छ ।

आज दिनको साढे ५ वजे तिर बुराउसे गाउँका लागी चामल लिएर जाने क्रममा सिमकोट गाउँ पालिका वडा नं ४ र ६ को सिमानामा रहेको हुमाने खोलामा उक्त ट्याक्टरबाट खसेर निज लामाको मृत्यु भएको सम्बन्धीत स्थलबाट संचारकर्मी राजन रावतले बताएका छन् । उक्त ट्याक्टर अङजु लामाको रहेको खवर प्राप्त भएको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९