रेडियो कैलास एफ एमका प्रबन्धक निर्देशक बसन्ती शाही सम्मानीत हुनु भएको छ । उहाँ मानव अधिकार तथा शान्ति समाजद्धारा प्रदान गरिने भुमिप्रसाद बराल राष्ट्रिय सम्मानले सम्मानित हुनु भएको हो । स्नोल्याण्ड एकिकृत विकास केन्द्र एस आइ डिसीको अध्यक्ष समेत रहनु ...
हुम्ला १ करोडको लागतमा निर्माण भएका स्वास्थ्य चौकी तथा वर्थिङ सेन्टरको उद्धघाटन गरिएको छ । उद्धघाटन पुर्व मन्त्री एव कर्णाली प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता जिवनबहादुर शाहीले गरेका हुन । बुधबार एक कार्यक्रमका विच पुर्व मन्त्री शाहीले रिवन काटी उद्धघाटन ...
हुम्ला दक्षिणी हुम्लाको अदानचुली गाउँपालिकामा एक जना बालिकामा औलो रोग भेटिएको छ । शंका लागेपछि स्वास्थ्यकर्मीहरुको टोली गाउँमा गएर सलाईट संकलन गरि ल्यापमा टेष्ट गर्दा औलो प्रमाणित भएको हो । मैला स्वास्थ्य चौकीका अहेब धनराज ढकालका अनुसार गाउँपालिकाको वडा नम्बर ...
हुम्ला बाढी पहिरो पिडित १३ घर परिवारलाई राहत सामाग्री वितरण गरिएको छ । सामाग्री अदानचुली गाउँ पालिका वडा नं ५ करकाइ गाउँका बाढि पिडितलाई वितरण गरिएको हो । सामाग्रि नेपाल रेटक्रस सो साइटी जिल्ला शाखा हुम्लाले वितरण गरेको हो । ...
हुम्ला शनिबार बाँकेको नोपलगञ्जबाट समिट एयरमा हुम्ला आएकी सर्केघाड गाउँपालिका वडा नम्बर ५ गोठीकी २१ वर्षिय किशोरीमा कोरोना संक्रमण पुष्टी भएपछि हुम्ला ग्रीनजोनबाट रेड जोनमा प्रवेश गरेको हो । सुक्रबार कोहरलपुर ल्यावमा संकलन गरिएको स्वावको नजिता पोजेटिभ देखिएको जनस्वास्थ्य कार्यालय ...
हुम्ला छिमेकी राष्ट्र चीनसंगको सिमा स्तम्भको अनुगमन गर्न प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सम्युक्त सुरक्षा टोली नाम्खा गाउँपालिकाको लाप्चातर्फ लागेको छ । ११ नम्बर सिमा स्तम्भ हराएको र अन्य स्तम्भको अबस्थाका बारेमा बुझ्न र अनुगमन गर्न टोली त्यसतर्फ लागेको हो । ...
हुम्ला सिमकोट गाउँ पालिका वडा नं ३ का बिकासे योजनाहरुको अनुगमन संगै उत्घाटन गरिएको छ । अनुगमन पुर्व मन्त्री एव कर्णाली प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता जिवनबहादुर शाहीले सुक्रबार गरेका हुन । नेपाली काँग्रेसका केन्द्रिय सदस्य शाहीको पहलमा सिमकोट गाउँ ...
हुम्ला चीनसंगको नाका ताकु लेकमा यसपाली द्धिपक्षीय ब्यापार ब्यबसाय सञ्चालन हुन सकेन । कोरोना संक्रमणको कारण चिनीया सुरक्षाकर्मीले चीनका ब्यापारीलाई सिमानामा आउन नदिएपछि ब्यापार हुन नसकेको हो । हुम्लाका ब्यापारी देखि स्थानीय सबैले नेपाल र चीनको नाका सिमकोट गाउँपालिका वडा ...
हुम्ला हिमाल पारीको गाउँ भनि चिनिएको लिमिमा पठन पाठन जारी रहेको छ । लिमिमा ३ वटा गाउ रहेको र जाँहा मानिसहरुको आवत जावतमा निकै कम रहेको नाम्खा गाउँ पालिका वडा नं ६ लिमीका २ वटा विद्यालयमा हाल पठन पाठन भई ...
हुम्ला कृर्ते मुद्दाका अभियोगी वडा अध्यक्ष वुढा २ लाख धरौटीमा छुटेका छन । विजया वुढाको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी मकुसिह वुढा भएको कृर्ते मुद्दामा आज हुम्ला जिल्ला अदालतले २ लाख धरौटीमा छोडेको हो । यस अघि जिल्ला प्रहरी कार्यालयले ...