राज शाही बुधबार, जेठ १२, २०७८ मा प्रकाशित

फोटो सहितको मतदाता नामवली संकलन कार्य स्तगन गरिएको छ । जिल्ला निर्वाचन कार्यालयमा हुदै आएको मतदाता नामावली संकलन कार्य जेठ ९ गतेबाट स्तगन गरिएको जिल्ला निर्वाचन कार्यालय हुम्लाका कम्प्युटर अप्रेटरेटर जगदिश शाहीले बताएका छन् ।

प्रतिनिधि सभा विगठन गरि आगामी कार्तिक २६ र मंसिर ३ गते निर्वाचनको मिति घोषणा गरे संगै मतदाता सहितको नामावली संकलन गर्ने कार्य वन्द भएको अप्रेटर शाहीले बताएका छन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा मतदाता नामवली ऐन २०७३ को दफा ४ को उपदफा २ मा भएको प्रावधान समेतका आधारमा अर्को व्यवस्था नहुदा सम्मका लागी स्तगन गरिएको हो ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९