राज शाही मंगलबार, जेठ ११, २०७८ मा प्रकाशित

हुम्ला

एक जना अन्दाजी ९ वर्षका वालकको असामहिक निधन भएको छ । निधन हुनेमा सर्केगाड गाउँ पालिका वडा नं १ निवासी हरिया दमाईका छोरा अन्दाजी वर्ष ९ का धौला धमाइ रहेका छन् ।

जेठ १० गते दिनको ३ वजे सोही गाउँ पालिका वडा नं १ को जैर गाउँको स्याँडी भन्ने वनमा गाइ गोरु चराउदै मेला पातो गर्न गएको समयमा निजको निधन भएको हो ।

निधन उक्त मेलामा रहेको रुखमा डोरीको पिङ लगाइ खेल्ने क्रममा सोही डोरी घाँटीमा पासो लागे पछि निज बालकको निधन भएको स्थानिय वासी धनलाल वुढाले बताएका छन् ।

निज वालकको आज हिन्दु परम्परा अनुसार अन्तिम दाह संस्कार गरीएको स्थानियवासी वुढाले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९