नेपाल प्रेस युनियन जिल्ला शाखा हुम्लाले आज आफ्नो ३४ औ स्थापना दिवस जिल्लामा प्रभात फेरी कार्यक्रम संचालन गरी मनाएको छ । जिल्ला सदरमुकाम सिमकोटको लोकतान्त्रीक चोकमा जम्मा भइ व्यान सहित सिमकोट बजार परिक्रम गरी तल्लो बजार सम्म पुगी प्रेस युनियनको ...
लामा साँस्कृतिक मञ्च हुम्लाको सदरमुकाम सिमकोटमा रहेको आफ्नै भवनमा छैटौ साधरण सभा सम्पन्न भएको छ । वार्षिक साधरणसभामा २०८०।०८१ को आय व्ययका साथै आगामी प्रस्तावित बजेट सहितको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।लामा सांस्कृतिक मञ्चका सचिव सुर्य लामाले वार्षिक ...
पाठेघरकोमुखको क्यान्सर सम्वन्धी स्केनिङमा १ सय ५ जनाको महिलाको चेक जाँच गरिएको छ । १५ जना महिलामा पोजेटिप देखिए पछि एन्टोबाटिक दिइ पुन चेक जाँचका लागी जिल्ला अस्पताल हुम्लामा रिफर गरिएको जानकारी प्राप्त भएको छ । जस मध्य ३ जना ...
साहित्यकार बसन्त रोकाया ( बसन्त श्री ) भोट खण्ड काव्यको बिमोचन आज आइतबार हुँदै छ । भोट खण्ड काव्यलाई पुस्तकको रुपमा प्रकाशित समेत भएकोले त्यसको बिमोचन कार्यक्रम राखिएको हो । हुम्ला जिल्लाका स्थायी बाासिन्दा साहित्यकार रोकायाले आफ्नो बाह्रौ कृतिका रुपमा ...
हुम्लाको सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिका पुर्ण खोप सुनिश्चित घोषित कार्यक्रममा जिल्लामा कार्यरत ४ जना पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेमा पत्रकार महासंघका अध्यक्ष राजन रावत, रेडियो कैलासका निर्देश जनकबहादुर शाही, रेडियो कणाली आवजका कार्यक्रम संचालक ऐटन रावल र ...
नेपाल जातिय मुक्ति समाजको सातौ अधिवेसन सम्पन्न भएको छ । उक्त अधिवेसन हुम्ला जिल्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिकामा सम्पन्न भएको नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष प्रकाश बहादुर शाहीले बताएका छन् । सर्केगाड गाउँपालिकाको सर्केगाड वजारमा रहेको हिर शाहीको सभाह ...
बन्दहुदै आएको कर्णाली करिडोरको खार्पुनाथ गाउँपालिका– १ को बोक्चेगौडा सडक चार दिनका लागि आज बुधबारबाट सञ्चालन भएको छ । बिकास निर्माण सामाग्री भित्र्याउन र सर्बसाधरण यात्रुको हितलाई ध्यानमा राखेर सडक सुचारु गरिएको हो । मंगलबारसम्म बन्द रहेको बोक्चे गौडा सडक ...
एकिकृतसामुदायिक बिकास परियोजना ब्यबस्थापन समिति गठनका लागि परियोजना लागु भएका गाँउपालिकाहरुबाट स्पोन्सर बालबालिकाहरुका अभिभावकहरुबाट छनौट भई आएका प्रतिनिधिहरुको बैठक बसेको छ । उक्त बैठकले परियोजना ब्यबस्थापन समिति गठन,,परियोजना ब्यबस्थापन समितिको पहिलो बैठक संचालन सम्बन्धमा छलफल गरि निर्णय गरिएको किर्डाक नेपाल हुम्लाका संयोजक ...
न्याय प्रशासन ऐन २०७३को व्यवस्था बमोजिम हुम्ला जिल्ला अदालतले अर्ध न्यायिक निकाय तथा समितिहरूको कामकारवाहीबारे निगरानी तथा अनुगमन कार्यलाई तिव्र पारेको छ । हुम्ला जिल्ला अदालतका माननीय जिल्ला न्यायाधीश शम्भु प्रसाद वराल नेतृत्वको टोलीले यस अघि प्रदेश कानुन बमोजिम स्थानीय स्तरका न्यायिक निकायहरू जिल्ला अदालतको मातहत ...
न्याय प्रशासन ऐन २०७३को व्यवस्था बमोजिम हुम्ला जिल्ला अदालतले अर्ध न्यायिक निकायहरूको कामकारवाहीबारे निगरानी तथा अनुगमन गरेको छ । न्याय प्रशासन ऐन २०७३ को दफा २१ मा जिल्ला अदालत नियमावली २०७५ को नियम ८३(क) बमोजिम हुम्ला जिल्लामा रहेको कारागार कार्यालय सिमकोटको अनुगमन गरेको हो । ...