शिक्षा, स्वास्थ्य, उद्धमशिलता र रोजगार सर्केगाड विकासको आधारः अध्यक्ष रोकाया

कर्णाली प्रदेश हुम्ला जिल्लाको निर्वाचन क्षेत्र क को सर्केगाड गाउँपालिका अध्यक्ष ठानबहादुर रोकाया बहुमतले स्थानिय तह अध्यक्षमा निर्वाचित भएका छन । गठवन्धन दलको तर्फबाट उनी उम्मेद्धवार रहेका थिए भने नेकपा एमालेबाट ज्ञामी बुमी सर्केगाड गाउँपालिकाको अध्यक्षमा चुनावी प्रतिश्पर्दामा रहेका थिए ...

लिमीको चौरी श्रोत केन्द्रमा १ सय ३२ वटा चौरी पालन

हुम्लाको नाम्खा गाउँपालिका–६ को लिमीको चौरी श्रोत केन्द्रमा १ सय ३२ वटा चौरी हाल पालन भइरहेका छन् ।चौरी पालनको राम्रो सम्भावना भएको लिमीमा तिन वर्ष अघि चौरी पालन श्रोत केन्द्र स्थापना गरी चौरी थप्ने कार्य जारी रहेको जिल्ला पशु अस्पताल ...

गाउँपालिका कार्यपालिका सदस्यलाई प्रमाण पत्र

सिमकोट गाउँपालिका कार्यपालिकाको सदस्यमा ६ जना नै गठवन्दनका निर्वाचित भएका छन् । नव निर्वाचितहरुलाई मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले प्रमाणपत्र समेत आइतबार प्रधान गरिएको थियो । सिमकोट गाउँपालिकाको कार्यपालिकाको निर्वाचनमा निर्वाचित हुने महिला सदस्य कल्पना लामाले कुल मत मध्य २९ ...

सिमकोट गाउँपालिकाको कार्यपालिकाको निर्वाचन सम्पन्न

हिमाली जिल्ला हुम्लाको सदरमुकाम भएको छ । उक्त निर्वाचनले ६ सदसिय सिमकोट गाउँपालिकाको कार्यपालिकाका सदस्यहरु निर्वाचित भएका छन् । निर्वाचित हुनेमा महिला सदस्य ४ जना र दलित अल्प संख्यक २ जना निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले बताएका छन् ...

खार्पुनाथ गाउँपालिकामा राजस्व परामर्स समिति सहित अन्य समिति गठन

खार्पुनाथ गाउँ पालिका हुम्लाको पहिलो बैठक शनिवार वसेको छ । खार्पुनाथ गाउँ पालिका अध्यक्ष कर्णबहादुर रावलको अध्यक्षतामा वसेको बैठकले स्थानिय राजस्व प्रामर्स समिति, श्रोत अनुमान तथा बजेट सिमा निर्धारण समिति, विषयगत समिति, न्यायीक समिति, वजेट तथा कार्यक्रम गठन समिति र ...

स्थानिय पाठ्यक्रम निर्माण सम्बन्धी २ दिने अभिमुखीकरण

२ दिने विद्यालयमा कार्यरत जतशक्तीहरुको क्षमता विकास सम्बन्धीको तालिम सम्पन्न भएको छ । पाठ्यक्रम निर्माण, प्रविधिकरण, विद्यालय संचालन, प्रवधान,विद्यालयको लेखा प्रणाली, इङलिस, आइटी सुचना तथा संचार प्रविधि, भौतिक पुर्वधार लगाएतका विषयमा प्रशिक्षण गराउदै उक्त तालिम सम्पन्न भएको हो ।उक्त क्षमता ...

उच्च शिक्षा अध्ययनका लागी २० हजार दिने खार्पुनाथ ४ को पहिलो निर्णय

खार्पुनाथ गाउँपालिका वडा नं ४ को वडा बैठक वसेको छ । वडा अध्यक्ष रंगमति शाहीको अध्यक्षतामा वसेको पहिलो बैठकले ४ वटा निर्णय गरेको छ । जसमा खार्पुनाथ गाउँपालिका वडा नं ४ मा वस्ने सुत्केरीलाई प्रोत्साहन स्वरुप ५ हजार दिने, सो ...

सिमकोट गाउँपालिकाको कार्यपालिकाको उम्मेदवारको मनोनयन पत्र दर्ता

सिमकोट गाउँपालिकाको कार्यपालिका हुम्लाको निर्वाचनका लागी बुधबार मनोनयन पत्र दर्ता गरिएको छ । उक्त मनोनयन दर्ता मुख्य निर्वाचन अधिकृतको कार्यालय सिमकोट हुम्लामा गरिएको हो । उक्त कार्यालय हुम्ला जिल्ला अदालतमा रहेको छ । मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले प्रत्यक्ष निगरानीमा ...

२५ लाख हिनामिना भएको भन्दै महिलाको समुह जिल्ला प्रशासन हुम्लामा

२५ लाखको योजनामा काम गरेको रुपैंया नपाएको भन्दै जिल्ला प्रशासन कार्यालय हुम्लामा डेलिकेसनमा महिलाको टिम पुगेको छ । सिमकोट गाउँ पालिका वडा नं ७ को चुकेडिका महिला खानेपानी लाइन विस्तारको काम गरेबापतको रकम नपाएको गुनासो सहित जिल्ला प्रशासन कार्यालयमा पुगेका ...

सिमकोट गाउँपालिका, कार्यापालिकाको निर्वाचन जेठ २१ गते

मुख्य निर्वाचन अधिकृतको कार्यालय सिमकोट हुम्लाले सिमकोट गाउँ पालिकाको कार्यापालिकाको निर्वाचन सम्बन्धी कार्यतालिका प्रकासित गरेको छ । महिला, दलित र अल्प संख्यक सदस्य पदको निर्वाचन प्रयोजनका लागी उक्त कार्यतालिका प्रकासित गरेको हो । जसमा मतदाता नामवली प्रकासित आज जेठ ७ ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९