बराहदल गुल्म रानीवन हुम्लामा बृक्षा रोपण

विश्व बातावरण दिवसको अवसरमा नेपाली सेनाको बराह दल गुल्म रानीवनमा वृक्षारोपण गर्ने कार्यक्रम भएको छ । रानीवनको खाली पाखो क्षेत्रमा बिभिन्न जातका वृक्षारोपण गरिएको हो । विश्व वातावरण दिवसको अवसरमा गरिएका बिभिन्न रचनात्मक कार्यक्रम अन्तर्गत सिमकोटको रमणीय स्थान सेनाको ब्यारेक ...

विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन

बालमन्दिर माध्यामिक गरिएको छ । शनिवार गठन गरिएको विद्यालय व्यवस्थापन समितिका ४ जना सर्वसहमतीबाट चएन भएको बालमन्दिर माध्यामिक विद्यालय सिमकोटका शिक्षक मधु बस्नेत शाहीले बताएकी छन् । जसमा देव भण्डारी,लोकेन्द्र रावत, गंगा बोहरा र ललिता रावत रहेकी छन् शिक्षक शाहीका ...

हुम्ला जिल्ला अदालतको उद्धाटनका लागी प्रधान न्यायाधीश हुम्ला

हुम्ला जिल्ला अदालतको उद्धाटन गर्न सर्वोच्च अदालतका सम्माननीय कायम मुकायम प्रधान न्यायाधीश हुम्ला आउने भएका छन् । हुम्ला जिल्ला अदालतको उद्धाटन गर्न आउने कायम मुकायम प्रधान न्यायाधीशमा दिपक कुमार कार्की रहेका छन् । प्रधानन्यायाधीश कार्की सहित सर्वोच्च अदालतका वरिष्ट माननीय ...

गाउँपालिका कार्यपालिका सदस्यलाई प्रमाण पत्र

सिमकोट गाउँपालिका कार्यपालिकाको सदस्यमा ६ जना नै गठवन्दनका निर्वाचित भएका छन् । नव निर्वाचितहरुलाई मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले प्रमाणपत्र समेत आइतबार प्रधान गरिएको थियो । सिमकोट गाउँपालिकाको कार्यपालिकाको निर्वाचनमा निर्वाचित हुने महिला सदस्य कल्पना लामाले कुल मत मध्य २९ ...

खार्पुनाथ गाउँपालिकामा राजस्व परामर्स समिति सहित अन्य समिति गठन

खार्पुनाथ गाउँ पालिका हुम्लाको पहिलो बैठक शनिवार वसेको छ । खार्पुनाथ गाउँ पालिका अध्यक्ष कर्णबहादुर रावलको अध्यक्षतामा वसेको बैठकले स्थानिय राजस्व प्रामर्स समिति, श्रोत अनुमान तथा बजेट सिमा निर्धारण समिति, विषयगत समिति, न्यायीक समिति, वजेट तथा कार्यक्रम गठन समिति र ...

पोषण प्याकेज सम्बन्धी स्वास्थ्यकर्मीहरुका लागी क्षमता अभिवृद्धि

७ दिने पोषण प्याकेज सम्बन्धी स्वास्थ्यकर्मीहरुका लागी क्षमता अभिवृद्धि अभिमुखीकरण सुरु भएको छ । हिमाली जिल्ला हुम्लामा पोषण सम्बन्धी स्वास्थ्यकर्मीलाई जानकारी गराउन र उपचार विधिकाबारमा सिकउन र हुम्ला जिल्लाको निर्वाचन क्षेत्र ख को सिमकोट गाउँ पालिकामा रहेका बालबालिकाहरुलाई पोषणमा पउच ...

स्थानिय पाठ्यक्रम निर्माण सम्बन्धी २ दिने अभिमुखीकरण

२ दिने विद्यालयमा कार्यरत जतशक्तीहरुको क्षमता विकास सम्बन्धीको तालिम सम्पन्न भएको छ । पाठ्यक्रम निर्माण, प्रविधिकरण, विद्यालय संचालन, प्रवधान,विद्यालयको लेखा प्रणाली, इङलिस, आइटी सुचना तथा संचार प्रविधि, भौतिक पुर्वधार लगाएतका विषयमा प्रशिक्षण गराउदै उक्त तालिम सम्पन्न भएको हो ।उक्त क्षमता ...

उच्च शिक्षा अध्ययनका लागी २० हजार दिने खार्पुनाथ ४ को पहिलो निर्णय

खार्पुनाथ गाउँपालिका वडा नं ४ को वडा बैठक वसेको छ । वडा अध्यक्ष रंगमति शाहीको अध्यक्षतामा वसेको पहिलो बैठकले ४ वटा निर्णय गरेको छ । जसमा खार्पुनाथ गाउँपालिका वडा नं ४ मा वस्ने सुत्केरीलाई प्रोत्साहन स्वरुप ५ हजार दिने, सो ...

२५ लाख हिनामिना भएको भन्दै महिलाको समुह जिल्ला प्रशासन हुम्लामा

२५ लाखको योजनामा काम गरेको रुपैंया नपाएको भन्दै जिल्ला प्रशासन कार्यालय हुम्लामा डेलिकेसनमा महिलाको टिम पुगेको छ । सिमकोट गाउँ पालिका वडा नं ७ को चुकेडिका महिला खानेपानी लाइन विस्तारको काम गरेबापतको रकम नपाएको गुनासो सहित जिल्ला प्रशासन कार्यालयमा पुगेका ...

हुम्ला, ताँजाकोटका ५ वटा मतदान केन्द्रको अनुगमन तथा निरिक्षण

बैशाख ३० गते हुने स्थानिय तह सदस्य निर्वाचन हुने मतदान केन्द्र, मतदानका लागी कति सुरक्षित छन वा छैनन्, मर्मत संभारको केकति आवश्यकता छ भन्ने हेतुले मतदान केन्द्रको अनुगमन तथा निरिक्षण गरि मतदानको लागी तयारी कार्य पुरा भएको छ । निरिक्षण ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९