राज शाही शनिबार, जेठ २८, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

नेपाल आर्मीको लागी खोलिएको ५० सिटका लागी यति वेला छनौट कार्य भइ रहेको छ । उक्त छनौट कार्य वराहदल गुल्म रानीवन व्यारेक हुम्लाले गरेको हो ।

हुम्ला जिल्लाका लागी ५० सिट छुट्याइएको र जसका लागी हुम्ला जिल्ला तथा जिल्ला वाहिरका १ सय ९० जनाले फाराम भरेकोमा ५० जना मात्र यस जिल्लाबाट छनौट गरिने भएको छ ।
जेठ २७ गतेबाट भर्नाका लागी छनौट कार्य भइ रहेको क्याप्टेन कृष्ण चन्द पौडेलले बताएका छन् । जसमा जेठ २७ गते ६० जना, जेठ २८ गते ६५ जनाको वियरिङ र प्रिमेडिकल गरिएको क्याप्टेन पौडेलले बताएका छन् ।
बाँकी ६० जनाको जेठ २९ गतेका दिन वियरिङ र प्रिमेडिकल हुने क्याप्टेन पौडेलले बताएका हुन । वियरिङ र प्रिमेडिकल छनौट कार्य सम्पन्न भए पछि रनिङको कार्य सुरु हुने भएको छ ।

सम्बन्धित

ताजा अपडेट
नेत्र ज्योती संघ हुम्लाद्धारा पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीलाई सम्मान
चालु आर्थिक वर्षको ७ महिनामा १ लाख ६८ हजार राजश्व असुली
पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीद्धारा अनुगमन तथा निरिक्षण

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९