राज शाही शनिबार, जेठ २१, २०७९ मा प्रकाशित

बालमन्दिर माध्यामिक गरिएको छ । शनिवार गठन गरिएको विद्यालय व्यवस्थापन समितिका ४ जना सर्वसहमतीबाट चएन भएको बालमन्दिर माध्यामिक विद्यालय सिमकोटका शिक्षक मधु बस्नेत शाहीले बताएकी छन् । जसमा देव भण्डारी,लोकेन्द्र रावत, गंगा बोहरा र ललिता रावत रहेकी छन् शिक्षक शाहीका अनुसार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जेठ २२ गते बैठक वसी उक्त चयन गरीने भएको हो ।

शनिरवार बसेको बालमन्दिर माध्यामिक विद्यालय सिमकोटको वैठकले शिक्षक अविभावक संघ पनि गठन गरेको छ । जसमा अध्यक्ष टेकबहादुर रोकाया रहने गरी ८ सदसिय शिक्षक अविभावक संघ गठन गरिएको हो । जसमा टेकबहादुर रोकाया अध्यक्ष, टेके रावत, खेमराज वोहरा, चन्द्र कामी, रुप्सी कामी, प्यारु रोकाया, गीता शाही र बचुल्ली रोकाया सदस्य रहेका छन् । विद्यालय व्यवस्थापन समिति र शिक्षक अविभाक संघले अवको १।२ दिनमा पुर्णता पाउने शिक्षक मधु वस्नेत शाहीले बताएकी छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९