२ करोड ४० लाखको लागतमा छ्यागी खोलामा जलविद्युत

कर्णाली प्रदेशको हुम्ला जिल्ला विस्तारै अंध्यारोबाट उज्यालो तिर लम्कदै गएको छ । यस अघि सल्लाको दियालोमा बस्ने स्थानिय अव बत्तीको उज्यालोमा बस्न थालेका छन् । हुम्ला जिल्लाका ७ वटै गाउँपालिकाका ४४ वटा वडामा नेपाल सरकार तथा गैर सरकारी संस्थाले विद्युतबाट ...

खार्पुनाथ गाउँपालिका स्तरीय कक्षा आठको बार्षिक परिक्षा सुरु

हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका स्तरीय कक्षा आठको बार्षिक परिक्षा मंगलबारबाट सुरु भएको छ । गाउँपालिकाले दुइ वटा  केन्द्रमा सो परिक्षा दिने ब्यवस्था गरेको हो । जोगराज आधारभूत बिध्यालय केन्द्र याँङचु र मालिका माध्यामि विद्यालय लालीलाई परिक्षा केन्द्र तोकेको छ । ...

अपाङ्गता रोकथाम तथा क्षमता विकास सम्बन्धी कार्यक्रममा दोभासेको माग

अपाङ्गता रोकथाम तथा क्षमता विकास सम्बन्धीको ५ दिने अनुशिक्षण कार्यक्रम सुरु भएको छ । सामाजिक विकास कार्यालयको आर्थिक सहयोग र सहारा समुहको आयोजनामा उक्त कार्यक्रम हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा संचालन भएको हो . पहिला पहिला फरक क्षमता भएका व्यक्तीहरुलाई उनको ...

आमाको दुधलाई प्रतिस्थापन गर्ने बस्तुहरुको बिक्री बितरण नियन्त्रण ऐन २०४९ सम्बन्धी अभिमुखीकरण

आमाको दुधलाई प्रतिस्थापन गर्ने बस्तुहरुको बिक्री बितरण नियन्त्रण ऐन २०४९ सम्बन्धी अभिमुखीकरण गरिएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालयको आयोजनामा संचालन भएको उक्त अभिमुखीकरणको अध्यक्षता जिल्ला स्वास्थ्य सेवा कार्यालय निमित्त प्रमुख भिमबहादुर बुढाको  र जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख सरिता ...

नेकपा माओवादीबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा कुम्भ बुढा

बिप्लप नेतृत्वको नेकपा माओवादीको छैटौ बैठक हुम्ला जिल्लामा सम्पन्न भएको छ ।  बैठक हुम्ला जिल्लाको ताँजाकोट गाउँपालिकामा बसेको कृष्णले बताएका छन् । जिल्ला सेक्रेटरी विश्वदिप सिको अध्यक्षता र  पार्टी पि विएम एटम सिको प्रमुख आतिथ्य सँगै युवा संगठनका मिनेसि, केन्द्रिय ...

ट्राफिक नियम सम्बन्धी विद्यार्थी र सरोकारवालालाई सचेतना

ट्राफिक नियम सम्बन्धी सचेतना मुलक कार्यक्रम संचालन भएको छ । उक्त कार्यक्रम हुम्ला जिल्लाको सदरमुकाम सिमकोट गाउँपालिका वडा नं ६ मा स्थापित मानसरोवर नमुना माध्यामिक विद्यालय सिमकोटमा संचालन भएको हो । जिल्ला स्वास्थ्य सेवा कार्यालयको आयोजना र जिल्ला प्रहरी कार्यालय ...

आगलागी पीडितलाई नेपाल रेटक्रस हुम्ला शाखाद्धारा राहत

कर्णाली प्रदेशको हुम्ला जिल्लामा हिउदे मौसम लागे सँगै आगलागीका घटना बढ्दै गएका छन् । विभिन्न कारणले व्यक्तिका घरहरु आगलागी हुने क्रम बढ्दै गएको छ । यस अघि खार्पुनाथ गाउँपालिका वडा नं ४ माजा गाउँका एक जनाको घर आगलागी हुँदा ७ ...

SIDC को समन्वयमा १ सय ४४ जना कृषकहरुलाई बेमौसी तरकारीको बिउ

स्थानिय कृषकलाई जिल्लाको एक गैर सरकारी संस्थाले बेमौसी तरकारीको बिउ बितरण गरेको छ ।  स्नोल्याण्ड एकिकृत विकास केन्द्र एस आइ डिसिको प्राविधिक सहयोग र गुड नेवर्सको आर्थिक सहयोगमा बितरण गरिएको हो । हुम्ला जिल्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिका वडा ...

महिला हिंसाको १६ दिने अभियानको आज विधिवद्ध समापन

महिला हिम्साको १६ दिने अभियानको आज विधिवद्ध समापन गरिएको छ ।हुम्ला जिल्ला सिमकोट गाउँपालिकाले यस अघि वडा वडामा विभिन्न कार्यक्रम गरी मनाएको उक्त दिवस आज सिमकोट बजारमा र्याली निकाली जिल्ला समन्वय समितिमा कोण सभामा परिणत भइ समापन गरेको हो । ...

पशु चौपायलाई चाहिने आवश्यक औषधी खरिद प्रक्रियामा

जिल्लाको सदरमुकाम सिमकोट गाउँपालिकाका पशु चौपायहरुलाइ चाहिने आवश्यक औषधी खरिद प्रक्रियामा रहेको छ । सिमकोट गाउँपालिकामा यस अघि पशु चौपायका लागी आवश्यक पर्ने औषधी कमी भएको भन्ने खबर बाहिरिए पनि हाल औषधी खरिद प्रक्रियामा रहेको सोही गाउँपालिका ना प्र स  ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९