राज शाही सोमबार, बैशाख १४, २०८३ मा प्रकाशित

featured photo: Mansarowar Times

सोमबार देखि कक्षा १२ को परीक्षा सुरु भएको छ । पहिलो दिन कोड नं ४१ रहेको अंग्रेजी विषयको परिक्षा संचालन भएको हो । सिता नमुना माध्यामिक विद्यालय खार्पुनाथ ५ छिप्रा हुम्लामा संचालन भएको साधारण र प्राविधिक धार गरी जम्मा ५४ जना परिक्षार्थी मध्य ५१ जना परिक्षार्थीको उपस्थित रहि ३ जना अनुउपस्थित रहेको सोही परिक्षा केन्द्रका केन्द्राध्यक्ष एव सिता नमुना माध्यामिक विद्यालयका प्रधानाध्यापक जुनराज हमालले बताएका छन् ।

जसमा साधारण धारतर्फ कुल परिक्षार्थी संख्या ४६ जना मध्य छात्रा ३० र छात्र १४ गरी जम्मा ४४ जनाको उपस्थित रही  २ जना छात्रको अनुउपस्थि रहेको र प्राविधिक धारतर्फ कुल परिक्षार्थी ८ जना मध्य छात्रा ५ र छात्र २ गरी जम्मा ७ जनाको उपस्थित रहेको र १ जना छात्रको अनुउपस्थित रहेको केद्राध्यक्ष हमालले बताएका छन् ।

 

मानसरोवर नमुना माध्यामिक विद्यालय सिमकोट परिक्षा केन्द्रमा जम्मा परिक्षार्थी संख्या ६४ जना मध्य १ जना छात्रको अनुउपस्थि रहि ६३ जनाले परिक्षा दिएका छन् । जसमा छात्र ३२ र छात्रा ३१ गरी  ६३ जनाले सान्त मर्यादिद र धाँधलि रहित बातावरणमा परिक्षा संचालन भएको सोही परिक्षा केन्द्रका केन्द्राध्यक्ष एव मानसरोवर नमुना माध्यामिक विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
बालबालिकाका कार्यक्रममा अभिभावक साथमा राख्नु पर्ने नाम्खा उपाध्यक्षः तक्दिर लामा
जिल्ला प्रशासन कार्यालयका सम्पुर्ण कार्यक्रम बहिस्कार
झुठ्ठा मुद्दा खारेजीको माग गर्दै हुम्लामा बिरोध प्रदर्शन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९