कर्णाली प्रदेश हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिकाका न्युन आयश्रोत भएका घरधुरीलाई जस्तापात सहयोग गरिएको छ । उक्त जस्तापाता खार्पुनाथ गाउँपालिका वडा नं १ देखि ५ नं वडा सम्मका ३३ घरधुरीलाई उक्त जस्तापाता सहयोग गरिएको खार्पुनाथ गाउँपालिका वडा नं ५ का वडा ...
हुम्ला जिल्लामा संविधान दिवस तामझाम रहित ढंगले मनाइएको छ । लोकतान्त्रिक चोकबाट पेलेकाड सहित जिल्ला समन्वय समितिको सभाहलमा कोण सभामा परिणत भएको थियो । २०६४ र २०७० मा गरी दुई पटकको संविधानसभा निर्वाचनबाट छानिएका जनप्रतिनिधिबाट संविधान निर्माण भएको दशक पूरा ...
मन्त्रिपरिषद्को बैठकले असोज १ गते शोक दिवस मनाउने भएको छ । जेनजी आन्दोलनका क्रममा साहदत प्राप्त गरेका सहिदको सम्झनामा शोक दिवस मनाउने निर्णय भएको मन्त्री परिष्द बैठकले गरेको हो ।असोज १ गते बुधबार सार्वजनिक बिदा दिएर सरकारले शोक दिवस मनाउने ...
एआई–डिजिटल गाई र भैँसी बीमा सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ । उक्त तालिम कर्णाली प्रदेश हुम्ला जिल्लाको सदरमुकाम सिमीकोटमा सोमबार सम्पन्न भएको हो । यु एन डी पी नेपाल र युनाईटेड अजोड इन्स्योरेन्सको साझेदारीमा एआई–डिजिटल गाई र भैँसी बीमा ...
नेपाली काँग्रेसका वडा इकाइ सभापतिको निधन भएको छ । निधन हुनेमा हुम्ला सिमकोट गाउँपालिका वडा नं ६ माथिल्लो गाउँ निवासी ऐटन रावत रहेका छन् । रावत लामो समय देखि क्यान्सर पीडित रहेका थिए।वडा इकाइ सभापति रावतको २० गते दिनको ३ ...
कर्णाली करिडोरको हुम्ला जिल्लामा पर्ने सिमकोट खार्पु सिमकोट शिवमन्दिर खण्डको सडक अबरुद्ध भएको छ । माथिबाट पहिरो खसेर सडक पुरिएपछि यातायात सेवा पुर्ण रुपमा अबरुद्ध भएको हुन। सिमकोट शिवमन्दिरको तल रहेको सडकको माथिबाट पहिरो खसेर सडक पुरिएको छ । यसबाट ...
शासकिय संवाद श्रृङखला कार्यक्रम हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा संचालन भएको छ । नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले उक्त कार्यक्रम संचालन गरेको हो । अनौपचारीकरुपमा संचाल भएको कार्यक्रम हुम्ला जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी, सुरक्षाकर्मी, पत्रकार, राजनैतिक दल ...
महिला स्वास्थ्य स्वयम सेवीकालाई अभद्र व्यवहार गरेको आरोपमा ३ जना पक्राउ परेका छन । पक्राउ परेका ३ जनालाई जिल्ला प्रहरी कार्यालय हुम्ला मार्फत जिल्ला सरकारी वकिल कार्यालय हुम्ला हुँदै जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरिएको छ । पीडितबाट अभद्र व्यवहारको ...
हुम्ला जिल्लाका संचालन गरिएको छ । गृह मन्त्रालयबाट खटाइएका प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मी हुम्ला जिल्ला पुगे सँगै पत्रकारहरुसँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम संचालन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र कुमार चन्दले संचालन गरेको उक्त कार्यक्रममा पत्रकारहरुले ...
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको गुणस्तर परिक्षणमा हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका पहिलो भएको छ । उक्त गाउँपालिका ८३ अंक प्राप्त गरी जिल्लाका ७ वटा गाउँपालिकामा पहिलो भएको खार्पुनाथ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुबहादुर शाहीले बताएका छन् । यस ...