९ जना विरामीलाई हलिक्स सँगै फलफुल र कारागारका कैदीहरुलाई कम्मल वितरण गरिएको छ ।उक्त वितरण कार्य नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठन हुम्लाले गरेको हो । कर्णाली प्रदेश हुम्ला जिल्लाको,जिल्ला अस्पतालमा रहेका ९ जना विरामीलाई हलिक्स सँगै फलफुल कर्मचारी ...
हिमाली जिल्ला हुम्लाका कृषकहरुलाइ कृषि सामाग्री वितरण गरिएको छ । उक्त सामाग्री कर्णाली प्रदेश हुम्ला जिल्ला निर्वाचन क्षेत्र क को सर्केगाड गाउँपालिकाका कर्णाली दोभान कृषि सहकारी संस्थाका सदस्यहरुलाई वितरण गरिएको स्नोल्याण्ड एकिकृत विकास केन्द्रका एस आइ डिसीका कृषि प्राविधिक जंगबहादुर ...
नेपाली काँग्रेस जिल्ला पार्टी कार्यालय हुम्लाको आयोजनामा जिल्ला सम्मेलन हुने भएको छ । नेपाली काँग्रेसका केन्द्रिय कार्य सम्पादन समितिका सदस्य जिवनबहादुर शाही हिमाली जिल्ला हुम्ला पुगे सँगै उक्त सम्मेलनको आयोजना गरिएको हो । जनताका आवाज, लोकतन्त्रका पहरेदार,नेपाली कांग्रेसको गौरवशाली यात्रालाई ...
कर्णाली प्रदेश पुर्व मुख्य मन्त्री जिवनबहादुर शाही हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोट आइपुगेका छन् । संघिय मन्त्री समेत रही सकेका शाही गत साउन ६ गते हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका वडा नं ४ छिप्रा सम्म कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट हेलिकप्टरमा आइपुगेका ...
एम्वुलेन्स दुर्घटना भइ घाइते भएका व्यक्तिको उपचारका लागी ३ लाख १८ हजार ४ सय ३१ रुपैंया आर्थिक संकलन भएको छ । कर्णाली प्रदेश हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिकाका वडा ५ का वडा अध्यक्ष भरत जंग शाहीको पहलमा आफ्ना आफन्त, साथी, भाइ ...
हुम्ला जिल्लाको शैक्षिक क्षेत्रमा देखिएका समस्या एवं चुनौती माथि सुधार र समाधानका उपायका विषयक शैक्षिक अन्तरक्रिया कार्यक्रम संचालन गरिएको छ । उक्त कार्यक्रमको आयोजना प्रिन्सिपल्स एसोसिएसन अफ हुम्लाले गरेको हो । हुम्ला जिल्ला भरिका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको साझा संस्था प्रिन्सिपल्स एसोसिएसन ...
जिल्ला अदालत हुम्लाले आर्थिक वर्ष ०८१।०८२मा८६.९५ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ । अदालतले सार्वजनिक गरेको प्रगति तथा पत्रकारहरुसँगको अन्तर्क्रियामा लगत सरी आएका १९ थान र आर्थिक वर्ष २०८१/०८२ मा दर्ता भएका ५० थान गरी जम्मा ६९ थान मुद्दा मध्य ६० ...
कर्णाली प्रदेशको हुम्ला जिल्लाको सिमकोट गाउँपालिका वडा नं १ बैजिवाडामा ट्याक्टर दुर्घटना भएको छ । दुर्घटना हुनेमा कर्णाली प्रदेश ०२००१त ०३५३ नम्बरको ट्याक्टर रहेको छ । उक्त ट्याक्टर सिमकोट गाउँपालिका वडा नं १ को चुवाखोलाबाट सिमकोट तिर आउदै गर्दा सोही ...
कर्णाली प्रदेश हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका– १ र २ लाई जोड्नका लागि लालीबगरको लिगेमा कर्णाली नदी माथि नयाँ झोलुङ्गे पुल निर्माण गरिएको छ । नयाँ झोलुङ्गे पुल निर्माण भएर सञ्चालनमा आएसंगै सो स्थान भन्दा पचास मिटर पर यसअघि नदी तर्नका ...
लामो समय देखि अवरुद्ध रहेको नमस्ते नेपालको टावर संचालनमा आएको छ । नेपाल टेलिकम सिमकोट शाखाबाट प्राविधिक ओवजन शाही नमस्ते नेपालको टावर राखिएको स्थानमा पुगी मर्मत गरे पछि सुचारु भएको हो । टावर विग्रनेमा हुम्ला अदानचुली गाउँपालिका वडा नं ६ ...