३ हजार २ सय ६३ राष्ट्रिय परिचय पत्रको डाटा संकलन

१ महिनाको अवधिमा हुम्ला जिल्लामा ३ हजार २ सय ६३ जनाको राष्ट्रिय परिचय पत्रको लागी डाटा संकलन गरिएको छ ।  गाउँपालिकाको कार्यपालिकाले निर्धारण गरेको स्थानको टोल टोलमा पुगी स्थानियवासीको राष्ट्रिय परिचय पत्रको डाटा इन्ट्रि गरेको प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले ...

न्युन आयश्रोत भएका घरधुरीलाई जस्तापात सहयोग

कर्णाली प्रदेश हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिकाका न्युन आयश्रोत भएका घरधुरीलाई जस्तापात सहयोग गरिएको छ । उक्त जस्तापाता  खार्पुनाथ गाउँपालिका वडा नं १ देखि ५ नं वडा सम्मका ३३ घरधुरीलाई उक्त जस्तापाता सहयोग गरिएको खार्पुनाथ गाउँपालिका वडा नं ५ का वडा ...

कर्मचारी कानून नआउदा संविधान कार्यान्वयनमा चुनौती

हुम्ला जिल्लामा संविधान दिवस तामझाम रहित ढंगले मनाइएको छ । लोकतान्त्रिक चोकबाट पेलेकाड सहित जिल्ला समन्वय समितिको सभाहलमा कोण सभामा परिणत भएको थियो । २०६४ र २०७० मा गरी दुई पटकको संविधानसभा निर्वाचनबाट छानिएका जनप्रतिनिधिबाट संविधान निर्माण भएको दशक पूरा ...

असोज १ गते सार्वजनिक बिदा दिएर सरकारले शोक दिवस मनाउने

मन्त्रिपरिषद्को बैठकले असोज १ गते शोक दिवस मनाउने भएको छ । जेनजी आन्दोलनका क्रममा साहदत प्राप्त गरेका सहिदको सम्झनामा शोक दिवस मनाउने निर्णय भएको मन्त्री परिष्द बैठकले गरेको हो ।असोज १ गते बुधबार सार्वजनिक बिदा दिएर सरकारले शोक दिवस मनाउने ...

एआई–डिजिटल गाई र भैँसी बीमा सम्बन्धी एक दिने तालिम

एआई–डिजिटल गाई र भैँसी बीमा सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ । उक्त तालिम कर्णाली प्रदेश  हुम्ला जिल्लाको सदरमुकाम सिमीकोटमा सोमबार  सम्पन्न भएको हो । यु एन डी पी नेपाल र युनाईटेड अजोड इन्स्योरेन्सको साझेदारीमा एआई–डिजिटल गाई र भैँसी बीमा ...

नेपाली काँग्रेसका वडा इकाइ सभापतिको निधन

नेपाली काँग्रेसका वडा इकाइ सभापतिको निधन भएको छ । निधन हुनेमा हुम्ला सिमकोट गाउँपालिका वडा नं ६ माथिल्लो गाउँ निवासी ऐटन रावत रहेका छन् । रावत लामो समय देखि क्यान्सर पीडित रहेका थिए।वडा इकाइ सभापति रावतको २० गते दिनको ३ ...

कर्णाली करिडोरको हुम्ला खण्डको शिवमन्दिरमा पहिरोले सडक अबरुद्ध

कर्णाली करिडोरको हुम्ला जिल्लामा पर्ने  सिमकोट खार्पु सिमकोट शिवमन्दिर खण्डको सडक अबरुद्ध भएको छ । माथिबाट पहिरो खसेर सडक पुरिएपछि यातायात सेवा पुर्ण रुपमा अबरुद्ध भएको हुन। सिमकोट शिवमन्दिरको तल रहेको सडकको माथिबाट पहिरो खसेर सडक पुरिएको छ । यसबाट ...

शासकिय संवाद श्रृङखला सम्बन्धी छलफल तथा अन्तरक्रिया

शासकिय संवाद श्रृङखला कार्यक्रम हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा संचालन भएको छ । नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले उक्त कार्यक्रम संचालन गरेको हो । अनौपचारीकरुपमा संचाल भएको कार्यक्रम हुम्ला जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी, सुरक्षाकर्मी, पत्रकार, राजनैतिक दल ...

अभद्र व्यवहार गर्ने ३ जनालाई ७ दिन हिरासदमा राख्न प्रशासनको आदेश

महिला स्वास्थ्य स्वयम सेवीकालाई अभद्र व्यवहार गरेको आरोपमा ३ जना पक्राउ परेका छन । पक्राउ परेका ३ जनालाई जिल्ला प्रहरी कार्यालय हुम्ला मार्फत जिल्ला सरकारी वकिल कार्यालय हुम्ला हुँदै जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरिएको छ । पीडितबाट अभद्र व्यवहारको ...

प्रमुख जिल्ला अधिकारीसँग पत्रकारहरुको परिचयात्मक तथा अन्तरक्रिया

हुम्ला जिल्लाका  संचालन गरिएको छ । गृह मन्त्रालयबाट खटाइएका प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मी हुम्ला जिल्ला पुगे सँगै पत्रकारहरुसँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम संचालन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र कुमार चन्दले संचालन गरेको उक्त कार्यक्रममा पत्रकारहरुले ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९