पर्सा जिल्लामा पाँच जना थुनुवासहित ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। थुनुवा मध्ये चार भारतीय नागरिक रहेका छन्। नारायणी अस्पताल स्थित पीसीआर प्रयोगशालामा बिहीबार गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो। वडा प्रहरी कार्यालय श्रीपुरको थुनुवा कक्षमा रहेका ...
कोभिड–१९ का कारण स्थगित भएको कक्षा १२ को परीक्षा असोज पहिलो साता गर्ने तयारी भइरहेको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले कक्षा १२ को परीक्षा असोज पहिलो साता गर्ने तयारी भएको, तर निर्णय भइनसकेको बताए । कतिपय विद्यालय क्वारेन्टाइनका रूपमा ...
हुम्ला, नेपाल कम्युनिष्ट पार्टि (नेकपा) हुम्लाले पुष्पलाल स्मृति दिवसको अवसर पारेर जिल्ला स्वास्थ्य सेवा कार्यालयमा रहेका विरामी र जिल्ला प्रहरीको कार्यालयको हिरासतमा रहेका थुनुवाहरुलाई फ्रुटी र मास्क वितरण गरिएको छ । असार ७ गते नेपाल कम्युनिष्ट पार्टि नेकपाका संस्थापक माहा ...
हुम्ला नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री जीवनबहादुर शाहीले कोरोना भाइरसलाई जित्न सफल भएका छन्। उनको पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उनको कोरोना रिपोर्ट नेगेटिभ आएपछि हुम्ला जिल्ला हर्सउल्लास मय भएको छ । रेडीयो कैलासका व्यवस्थापन समितिका ...
हुम्ला जिल्लाकै मध्य क्षेत्रको खार्पुनाथ गाउँपालिकाले आईतबारबाट दुबै तहका विद्यालयमा पठन पाठन सुरु गररेको छ । बन्दाबन्दी खुकुलो भएको र कोरोना संक्रमणको त्रास पनि न्यून हुदै गएपछि गाउँकार्य पालिकाले विद्यालय सञ्चालन गर्ने निर्णय अनुसार पठन पाठन सुरु गरेको हो । ...
उच्च हिमाली जिल्ला हुम्लाबाट एक वर्षको अवधीमा १८ जना गर्भवती महिलाको हेलीकोप्टरबाट उद्धार गरीएको छ । तीन देखि एक हप्तासम्म ब्यथाले छटपटाएकी गर्भवती महिलाहरुको संघीय तथा प्रदेश सरकारले हवाई उद्धार गरेर ती महिलाहरुलाई बचाएको हो । नाम्खा गाउँपालिका वडा नम्बर ...
हुम्ला नयाँ भैरवीदल गुल्मका गुल्मपतीले आइतबार एक जना महिलालाई रगत दान गरेका छन् । सुत्केरी भएर रगतको कमी भएका कारण एक जना महिलालाई नयाँ भैरवीदल गुल्मका गुल्मपती मेजर बिक्रम थापाले आइतबार जिल्ला अस्पतालमा पुगेर एक पिन्ट रगत दिएका हुन् । ...
हुम्ला १ जना गर्भवती महिलालाई नेपाली सेनाको हेलीकप्टरबाट उदार गरिएको छ । नयाँ भैरवी दल गुल्मका गुल्मपति विक्रम थापाको समन्वय र प्रमुख जिल्ला अधिकारी चिरन्जिवी गिरीको पहलमा आज उदार गरिएको हो । उदार गरिएकी महिलामा नाम्खा गाउँ पालिका वडा नं ...
हुम्ला अविरल वर्षाले पहिरो जाँदा बिधुत सेवा अवरोध भएको छ । विधुत सेवा अवरोध हुनेमा सर्केगाड गाउँ पालिका वडा नं ३ उनापानी गाउँको रहेको छ । अबिरल बर्षाले उक्त गाउँका लागी विधुत निकालिएको मुख्य पावर हाउस नजिक जडान गरिएको लघुजलबिधुत ...
हुम्ला अविरले वर्षाले पहिरो जाँदा बिधुत सेवा अवरोध भएको छ । विधुत सेवा अवरोध हुनेमा सर्केगाड गाउँ पालिका वडा नं ३ उनापानी गाउँको रहेको छ । अबिरल बर्षाले उक्त गाउँका लागी विधुत निकालिएको मुख्य पावर हाउस नजिक जडान गरिएको लघुजलबिधुत ...