लिमिमा पहिलो पटक सुविधा सम्पन्न बर्थिङ सेन्टर निर्माण

नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को हिमालपारीको गाउँ लिमीका तीन वटा बस्तीहरुलाई सेवा प्रदान गर्ने उदेश्यकका साथ सुबिधा सम्पन्न बर्थिङ्ग सेन्टर निर्माण भई सञ्चालनमा आएको छ । गर्भवती महिलालाई गाउँ बस्तीमा सहज रुपमा सुत्केरी गराउनका लागि यो सुविधा लिमीका महिलाहरुले ...

रेडियो कैलासका प्रवन्धक निर्देशक वसन्ती शाहीको आर्थिक सहयोगमा २ सय १७ घरधुरीलाई राहत वितरण

हुम्ला रोटरी कलव भातगाउँकी सभापती एव रेडियो कैलासकी प्रवन्ध निर्देशक वसन्ती शाहीको आर्थिक सहयोगमा खाध्यन्न वितरण गरिएको छ । हुम्ला जिल्लाको निर्वाचन क्षेत्र  क  का बाढी पिडितलाई २ सय १७ कट्टा चामल राहत स्वरुप वितरण गरिएको स्थानियवासी कृष्णबहादुर मल्लले बताएका ...

ललुङजोङको बारेमा परराष्ट्र मन्त्रालय समेतलाई लिखित जवाफ पठाउन सर्वोच्चको आदेश

हुम्ला नेपाली भूमि चीनले मिचेको भन्ने आरोपको विषयमा सर्वोच्च अदालतले चासो लिएको छ । कूटनीतिक प्रयासबाट मिचिएको भूमि फिर्ता ल्याउन माग गर्दै दायर भएको रिट निवेदनको पहिलो सुनुवाइपछि सर्वोच्चले त्यस विषयमा चासो लिएको हो । सर्वोच्चले चासो लिई त्यसमा के ...

सिमा मिचेको रिट निवेदन माथि सुनुवाइ गर्दै सर्वोचको कारण देखाउ आदेश

हुम्ला नेपाली भुमी चिनीया पक्षले मिचेको बारे सर्वोच्चमा रिट निवेदन अशोज १६ गते दर्ता गरिएको थियो । सोही विषयमा आज सर्वोच्च अदालतमा बहस भइ सरकारको नाममा कारण देखाउ आदेश जारी गरिएको छ । उक्त भुमी नेपालको नभइ चिनको केकसरी हुनु ...

कोरोना कहरका बिच पठन पाठन भइ रहेको विद्यालय वन्द

हुम्ला कोरोना कहरका बिच पठन पाठन संचालन भइ रहेको विद्यालय वन्द भएको छ । वन्द कोरोना भाइरसको त्रास र संक्रमणको डरले नभई विद्यालयमा रुघा खोकी मौसमी फुलु देखिए पछी एक हप्ताका लागी वन्द गरिएको हो । नेपाल अधिराज्य भरि गत ...

१२ नं पिलरको अवलोकन गर्दा मर्मत गरिएको पाइयो

हुम्ला पुर्वमन्त्री जिवनबहादुर शाहीको टोली आज हल्जी गाउँ पुगेको छ । टोली आज नाम्खा गाउँ पालिका वडा नं ६ को जाँगबाट हल्जी गाउँमा गएको र उक्त टोली आज सोही गाउँमा वास वस्ने भएको छ । नेपाली काँग्रेसका केन्द्रि सदस्य समेत ...

दिसा खुवाउने कार्यमा संलग्न व्यक्तीहरुलाई कानुनी प्रक्रिया अगाडि बढाउने तयारी

हुम्ला जिल्लाको सिमकोट गाउँपालिकाकी २३ वर्षीय महिलालाई ‘परपुरुषसँग लागेको’ आरोपमा उनका श्रीमान्‌ सहित गाउँका मानिसहरूले दुर्व्यवहार गरेको बताइएको छ।शुक्रवार बिहान ८ बजेबाट ती महिला र उनीसँग सम्बन्ध भएको भनिएका व्यक्तिलाई अपरान्ह २ बजे सुरक्षाकर्मीको टोली नजाउन्जेलसम्म” दुर्व्यवहार गरिएको र दिसा ...

जिल्ला अस्पताल द्धारा पिसिआरको लागी ४६ जनाको स्वाव संकलन

हुम्ला जिल्ला अस्पताल हुम्लाले २ जना पहिलाका कोरोना संक्रमित सहित ४६ जनाको स्वाव संकलन गरेको छ । उक्त स्वाव पिसि आरको लागी संकलन गरिएको जिल्ला अस्पतालका सुचना अधिकारी भक्ति फडेराले बताएका छन् । यस अघि कोरोना संक्रमण देखिएकाको स्वास्थ्य अवस्था ...

हुम्ला जिल्लामा प्रजातान्त्रीक बिचार समाज गठन

हुम्ला हुम्ला जिल्लामा प्रजातान्त्रीक बिचार समाज गठन गरिएको छ । लोकतन्त्र, समाजबाद , कानुनी राज्य, मानब अधिकार, मौलिक हक अधिकारको पुर्णरुपमा परिपालना गर्नका लागी उक्त विचार समाज गठन गरिएको हो । लोकतन्त्र, समाजबाद , कानुनी राज्य, जस्ता आधारभुत सवालमा बिगत ...

 स्थलगत अध्ययनका लागी पुर्ब मन्त्री शाही ललुङजोङ जाने

हुम्ला पुर्ब मन्त्री एवं नेपाली काँग्रेसका नेता जीवन बहादुर शाही नेपाल र चीनको बिबादित भनिएको भुमिको स्थलगत रुपमा अध्ययन लागि ललुङजोङ जाने भएका छन् । सरकारी टोरीले भनव वनेको क्षेत्र ललुङजोङ चिनीया भुमि पर्ने निष्कर्ष निकालेका बेला नेता शाही आफै ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९