राज शाही सोमबार, माघ १९, २०७७ मा प्रकाशित

हुम्ला

नेपाल पत्रकार महासंघ जिल्ला शाखा हुम्लाको बैठक सम्पन्न भएको छ । सोमबार विहान ८ वजे नेपाल पत्रकार महासंघका हुम्ला जिल्लाका बरिष्ठ उपाध्यक्ष मधु बस्नेत शाहीको अध्यक्षतामा टिबटियन होटलमा संचालन भएको हो ।

उक्त बैठकले नेपाल पत्रकार महासंघ जिल्ला शाखा हुम्लाको साधारण सभा भेला माघ २० गते दिनको १ बजे जिल्ला समन्वय समितिको सभाहलमा संचालन सोही बैठकले निर्णय गरेको छ ।उक्त भेलाको लागी नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव लक्ष्मी पुन जिल्ला सदरमुकाम सिमकोटमा आइ सकेकी छन् ।

उक्त भेला पुनको प्रमुख आतिथ्य र वरिष्ठ उपाध्यक्ष मधु वस्नेत शाहीको रहने नेपाल पत्रकार महासंघ जिल्ला शाखाका सामानु पातीक उपाध्यक्ष मिमसिह नेपालीले बताएका छन् । नेपाल पत्रकार महासंघको जिल्ला भेलामा जिल्लामा स्थापित पत्रकार नागरीक समाज उद्योग बाँणिज्य संघ जिल्लामा स्थापित सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख एव प्रतिनिधि राजनैतिक दल जन प्रतिनिधि लगाएतको उपस्थित रहने नेपाल प्रेस युनियन जिल्ला शाखा अध्यक्ष राज शाहीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९