९२ लाख ६ हजार ३ सय ९६ रुपियाँमा झोलङ्गे पुल निर्माण

कर्णाली प्रदेश हुम्ला जिल्लाको  खार्पुनाथ गाउँपालिका– १ र २ लाई जोड्नका लागि लालीबगरको लिगेमा कर्णाली नदी माथि नयाँ झोलुङ्गे पुल निर्माण गरिएको छ । नयाँ झोलुङ्गे पुल निर्माण भएर सञ्चालनमा आएसंगै सो स्थान भन्दा पचास मिटर पर यसअघि नदी तर्नका ...

अबरुद्ध रहेको नमस्ते नेपालको टावर मर्मत पछि संचालनमा

लामो समय देखि अवरुद्ध रहेको नमस्ते नेपालको टावर संचालनमा आएको छ । नेपाल टेलिकम सिमकोट शाखाबाट प्राविधिक ओवजन शाही नमस्ते नेपालको टावर राखिएको स्थानमा पुगी मर्मत गरे पछि सुचारु भएको हो । टावर विग्रनेमा हुम्ला अदानचुली गाउँपालिका वडा नं ६ ...

आर्थिक वर्ष ०८१।०८२ मा सामाजिक कार्यालय हुम्लाको खर्च ८२.२९ प्रतिसत

कर्णाली प्रदेशको हुम्ला जिल्लामा आर्थिक वर्ष २०८१।०८२ को प्रगति समिक्षा कार्यक्रम संचालन गरिएको छ । उक्त कार्यक्रम सामाजिक विकास कार्यालय हुम्लाले गरेको हो । उक्त कार्यालयले आर्थिक वर्ष ०८१।०८२ मा संचालन गरेको जेष्ठ नागरिक तथा सामाजिक सुरक्षा, महिला तथा बालबालिका, ...

भुमिहिन दलित, सुकुम्बासी र  अव्यबस्थित बसोबास सम्बन्धी अन्तरक्रिया

कर्णाली प्रदेशको हुम्ला जिल्लामा भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र  अव्यवस्थित बसोबास सम्बन्धी केन्द्रिय उपाध्यक्ष सँग सरोकारवाला विच अन्तरक्रिया कार्यक्रम संचालन गरिएको छ । सोमबार जिल्ला सदरमुकाम सिमकोटमा दिनको ३ बजेबाट  संचालन भएको कार्यक्रमको अध्यक्षता, अध्यक्ष नरबहादुर रोकायाको र प्रमुख आतिथ्य ...

हिमाली जिल्ला हुम्लाको, जिल्ला अस्पतालमा औषधी प्राप्त ।

हिमाली जिल्ला हुम्लाको, जिल्ला अस्पतालमा औषधी प्राप्त मात्रामा रहेको पाइएको छ । यस अघि जिल्ला अस्पतालमा औषधीको अभाव भनि फैलाएको अफवा जस्तो नभइ करिव १ हप्ता सम्म गोलोब्स र गज जस्ता केही औषधीको कमी भए पनि ठप्पै नभएको जिल्ला अस्पताल ...

अठ्ठाईस जना गर्भवती र सुत्केरी महिलाको हेलिकोप्टरबाट उद्धार

तीन वर्षमा हिमाली जिल्ला हुम्लाबाट अठ्ठाईस जना गर्भवती र सुत्केरी महिलाको हेलिकोप्टरबाट सुविधा सम्पन्न अस्पतालमा उद्धार गरिएको छ । गर्भवती महिलालाई प्रशब ब्यथा लाग्दा जिल्ला अस्पताल र स्वास्थ्य संस्थामा सुत्केरी गराउन नसकिने,सुत्केरी महिलालाई उच्च रक्तश्रापको कारण अस्पतालको समन्वयमा जिल्ला बाहिर ...

गेट वय टु दुदे दह पर्यटकीय पद मार्ग निर्माण

हिमाली जिल्ला हुम्लामा अथाह प्रर्यटकिय स्थल रहेका छन् । ती पर्यटकीय  क्षेत्रलाई प्रचार प्रसार सँगै आन्तरिक तथा वाहिय पर्यटकहरुको आगमन बढाउनका लागी तिनै तहका सरकार लागी परेका छन् । जिल्लामा स्थापित स्थानिय सरकार, संघ र प्रदेश सरकार पनि लागी परेको ...

कर्णाली प्रदेशको हुम्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ ।  सात गाउँपालिका रहेको जिल्लाका सबै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका मापदण्ड पूरा गरी उक्त घोषणा गरिसकेका थिए । जिल्ला खोप समन्वय समितिका संयोजक ...

छपाल लामाको अध्यक्षतामा २७ सदसिय महिला संघ सर्वसहमत चयन

छपाल लामाको अध्यक्षतामा २७ सदसिय महिला संघ सर्वसहमत चयन गरिएको छ । नेपाली काँग्रेसको भातृ संघ नेपाल महिला संघ को हुम्ला जिल्ला प्रदेश निर्वाचन क्षेत्र ख को अध्यक्षमा लामा रहने गरी उपाध्यक्षमा आङमु लामा र शुसिला शाही, सचिवमा लक्ष्मीरुपमा खत्री र नन्दपुरी ...

नेपाल महिला संघको पहिलो प्रदेश अधिवेसन उत्घाटन सत्र सम्पन्न

नेपाली काँग्रेस भातृ संघ नेपाल महिला संघ को पहिलो प्रदेश अधिवेसन उत्घाटन सत्र सम्पन्न भएको छ ।  २ प्रदेश निर्वाचन  क्षेत्र रहेको हुम्ला  जिल्लामा नेपाली काँग्रेसको भातृ संघ महिला संघले सुक्रवार प्रदेश निर्वाचन क्षेत्र ख को पहिलो उत्घाटन सत्र कार्यक्रम ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९