कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालयका मन्त्री र सचिवस्तरीय टोलीद्वारा हुम्लाका विकास आयोजना, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थाहरूको स्थलगत अनुगमन तथा निरीक्षण गर्ने कार्य भएको छ । आइतबार हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा पत्रकार भेटघाट कार्यक्रममा मन्त्रालयका नीति, कार्यक्रम तथा बजेट प्रभावकारी ...
जनताका कुरा हामी सुन्छौ भन्ने कार्यक्रम संचालन भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी हुम्लाको आयोजनामा संचालन भएको कार्यक्रममा हुम्लामा स्थापित राजनैतिक दल नागरीक समाज पत्रकार बुद्धिजिवी लगायतको सहभागिता रहेको थियो । हुम्लामा रास्वपाको अवस्था, हुम्लि जनताले भोगि रहेका समस्या, त्यसका ...
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा निर्देशनालय अन्तरगतको हुम्ला जिल्ला अस्पतालमा पोषण पुनस्थापना केन्द्र स्थापना गरिएको छ । विधिवद्ध ढंगले कर्णाली प्रदेशका पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीले पुजापाठ गरी रिवन काटी पोषण पुनस्थापना केन्द्रको उत्घाटन समेत गरेका छन् । ...
हिमाली जिल्ला हुम्लामा माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन गरिएको छ । माध्यामिक विद्यालय शिक्षक युनियनको पाँचौ जिल्ला अधिवेसनबाट नयाँ कार्यसमिति चयन गरिएको हिस्टुनका केन्द्रिय सदस्य राजबहादुर शाहीले बताएका छन् । जसमा नेत्रलाल हमाल अध्यक्ष,गौरीलाल बुमी उपाध्यक्ष, सचिव दलबहादुर ...
संविधान दिवस, २०८३ को सुखद् अवसरमा कर्णाली प्रदेशका पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गरेका छन । यस अवसरमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ विभिन्न आन्दोलनको क्रममा आफ्नो अमूल्य जीवन आहुति ...
२ दिने “OPDs र CBOs को क्षमता अभिवृद्धि तालिम (Strengthening Capacity-Building Training for OPDs and CBOs)” सफलतापूर्वक सम्पन्न भएको छ। उक्त तालिममा OPDs तथा CBOs का प्रतिनिधिहरूको सहभागिता रहेको थियो। तालिमका क्रममा संस्थागत क्षमता विकास, नेतृत्व तथा व्यवस्थापन, अपाङ्गता अधिकार, ...
अपाङ्गता भएका व्यक्तिहरुको संस्था तथा समुदायमा आधारित संस्थाहरुको क्षमता अभिवृद्धि तथा साझेदारी सम्बन्धि २ दिने तालिम आजबाट सुरु भएको छ । हेड नेपालको सभाहलमा सुरु भएको उक्त तालिमको आर्थिक सहयोग फेल्म नेपाल, समन्वय शिक्षा विकास तथा समन्वय इकाइ, सहकार्य सिमकोट, ...
आर्थिक वर्ष ०८३।०८४ मा भौतिक पुर्वाधार विकास तर्फ निर्माण हुने योजनाहरुको २ दिने अभिमुखि करण कार्यक्रम संचालन गरेको छ ।अभिमुखिकरण कार्यक्रम कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्तरगतको सामाजिक विकास कार्यालय हुम्लाले गरेको हो । सामाजिक विकास कार्यालय हुम्लाका प्रमुख इश्वर ...
उत्तरी नाम्खा गाउँपालिका– ४ को दुर्गमको चाला गाउँमा पहिलो पटक नेपाल टेलिकमको टु जी सेवा ( मोवाईल ) सञ्चालनमा आएको छ । नेपाल टेलिकमले सोही गाउँपालिका– २ को केर्मीमा टावर स्थापना गरेर सञ्चालनमा आएपनि चालामा पनि सो टावरले काम गर्दा ...
भोटेकोसी बाढी पहिरोमा परि वेपत्ता भएका हुम्लाका ४ जनाको अन्तिम दाहसंस्कार गरिएको छ । गत भाद्र १० गते विनासकारी बाढी पहिरोमा परि वेपत्ता भएका हुम्लाका ७ जना मध्य ४ जनाको आज भाद्र २३ गते १३ दिनको पुन्य तिथिको अवसरपारी अन्तिम ...