दिदीबहिनीले दाजुभाइलाई राखी बाँधि जनै पुर्णीमा मनाइदै

श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा पर्व नयाँ जनै फेरेर र रक्षाबन्धन (डोरो) बाँधेर यो पर्व मनाउने गरिन्छ । नेपालको हिमाल पहाड तराइमा आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधिदिएर यो पर्व मनाएका छन् । यसबाट दिदीबहिनी र दाजुभाइ बीच प्रेमसम्बन्ध ...

अवान्चित गतिविधि रोक्न सादापोशाकका सुरक्षाकर्मी परिचालन

हिमाली जिल्ला हुम्लामा साउने पुर्णीको अवसरमा एकादसी देखि पन्चमी सम्म लाग्ने मेलामा अवान्चित क्रियाकलाप तथा घटना हुन नदिनकालागी सादापोषाकका सुरक्षाकर्मी व्यापक परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक (डिएसपी) भिमलाल भटराइका अनुसार हुम्ला जिल्लाको सिमकोट गाउँपालिकाको ...

बन्चरो प्रहार गर्ने अभियोगीलाई ज्यान मार्ने उद्योगतर्फ अनुसन्धान

बन्चरो प्रहार अभियोगमा जिल्ला प्रहरी कार्यालयल हुम्लाले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हुम्ला जिल्ला चंखेली गाउँपालिका वडा नं ६ निवासी वर्ष ४० का बाँचे वुढा रहेका छन् । वुढालाई पक्राउ गरी थप अनुसन्धानका लागी हुम्ला जिल्ला अदालतबाट ...

हिमाली वहिरा तथा बौदिक अपाङ्ग विद्यालयलाई पोषाक

हिमाली वहिरा तथा बौदिक अपाङगता विद्यालयलाई पोषाक सहयोग गरिएको छ । उक्त सहयोग जयदेवि बालबिकास प्रतिष्ठानले गरेको हो । हुम्लाको सिमकोट गाउँपालिका वडा नं ५ मा स्थापित हिमाली बहिरा तथा बौधिक अपाङ्ग विद्यालयमा अध्ययनरत ५६ जना बालबालिकालाई विद्यालय पोषाक सहयोग ...

अबैध सामाग्री जफत गरी कानून बमोजिम गर्ने जि प्र का हुम्लाको निर्णय

  मुलुकको आर्थिक विकासको लागि आवश्यक राजस्व सङ्कलन गर्ने प्रक्रियालाई प्रभावकारी बनाई राजस्व परिचालन बढाउन हुम्ला जिल्लामा उत्पादन भएका वा पैठारी हुने वस्तु वा प्रदान गरिने सेवामा अन्तःशुल्क लगाउने र असुल उपर गर्ने सम्बन्धमा हुम्ला जिल्लाको जिल्ला प्रशासन कार्यालयमा बैठक ...

दलित मुक्तिमोर्चाद्धारा जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र

हिमाली जिल्ला हुम्लामा नेपाल दलित मुक्तिमोर्चाले १० वुदे माग राखी जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र वुझाएको छ । संसारका उत्पीडित दलित समुदायहरु एकजुट होऔ भन्ने मुल नाराका साथ उक्त मुक्ति मोर्चाले ज्ञापन पत्र वुझाएको हो । कर्णाली प्रदेशमा रहेका सबैभन्दा ...

हुम्लामा साढे १२ वजे पछि हवाह उडान वन्द गर्ने कार्य प्रति जसपाको विरोध

जनता समाजवादी पार्टी हुम्लाले पत्रकार सम्मेलन गरेको छ । पार्टीका जिल्ला अध्यक्ष तन्जिन नुर्वु लामाले वुधबार विहान पत्रकार सम्मेलन गरेका हुन । राष्ट्रिय राजनितिकमा पत्यक्ष सरकारमा संलग्न रहेको पार्टीलाई जिल्लामा गठवन्धनकै पार्टीले आफ्नो पार्टीलाई व्यवास्था गरेको अध्यक्ष लामाको आरोप रहेको ...

हुम्ला-काठमाडौं सम्पर्क समितिको पहलमा ज्ञापनपत्र

हुम्ला लगायत कर्णालीका केही जिल्लाहरुमा दिउँसो १२:०० बजे पछि हवाइ सेवा संचालन नगर्ने बिसयमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक श्री प्रदीप अधिकारीसंग छलफल गरिएको छ । हाल विभिन्न समाजिक संजालमा हुम्ला जिल्ला लगायत कर्णाली सहित २९ वटा बिमान स्थलमा दिउसो ...

हवाइ उडान नहुदा हुम्ला खाद्य गोदाम रितियो

हुम्ला जिल्लामा हवाइ सेवा नियमित नहुदा खाध्य गोदाम रित्तिएको छ । अषाढ महिनाको पहिलो साता खाद्यन्न वितरण गरेको नेपाल खाध्य व्यवस्था तथा व्यापार कम्पनी हुम्लाले साउन महिनाको वडा भाग कर्मचारीको कोटाको खाध्यन्न विक्रि वितरण गर्न सकेन । हवाइ उडान भएमा ...

आर्थिक वर्ष ७९ । ८० को वार्षिक प्रगति समीक्षा

आर्थिक वर्ष ७९ । ८० को वार्षिक प्रगति समीक्षा गोष्ठि सम्पन्न भएको छ । समीक्षा नाम्खा गाउँपालिका गोष्ठिमा गाउँपालिकाले गरेका प्रगति विवरणको समीक्षा गरिएको हो । जसमा कृषि, पशु, स्वास्थ्य, शिक्षा, वास, रोजगार तथा पन्जिकरण र उद्योम विकास, प्रसासन शाखाले ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९