राज शाही शुक्रबार, आषाढ २०, २०८२ मा प्रकाशित

छपाल लामाको अध्यक्षतामा २७ सदसिय महिला संघ सर्वसहमत चयन गरिएको छ । नेपाली काँग्रेसको भातृ संघ नेपाल महिला संघ को हुम्ला जिल्ला प्रदेश निर्वाचन क्षेत्र ख को अध्यक्षमा लामा रहने गरी उपाध्यक्षमा आङमु लामा र शुसिला शाही, सचिवमा लक्ष्मीरुपमा खत्री र नन्दपुरी जेठार, कोषाध्यक्षमा हिरकला परियार, सहसचिवमा कछोमा लामा र सरस्वती सिंह सँगै काँसी पुरा रोकाया लगात २७ जनाको प्रदेश कार्यसमिति रहने गरी नेपाल महिला संघको ख नं प्रदेश कार्यसमिति चयन गरिएको नेपाल महिला संघका जिल्ला अध्यक्ष शुसिला शाहले बताएकी छन् ।

सर्वसहमत चयन भएका पदाधिकारीहरुको सफत ग्रहण सँगै स्वागत तथा सम्मान कार्यक्रम पनि गरिएको जानकारी प्राप्त भएको छ

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९