हुम्लाको उपनिर्वाचनमा १ सय ७३ जना सुरक्षाकर्मी खटिने

आगामी मङ्सीर १६ गते हुने सर्केगार्ड गाउँपालिकाको उपाध्यक्ष पदको उपनिर्वाचनका लागि मतदान केन्द्रमा खटिने सुरक्षाकर्मीको संख्या १७३ जना रहेको छ । मतदान केन्द्रमा खटिने सुरक्षाकर्मीहरु हाल सर्केगार्डमा पुगी सकेको र मंसीर १३ गतेबाट उनीहरु मतदान केन्द्रतर्फ लाग्नेछन् । उपनिर्वाचनका लागि ...

उपनिर्वाचनका लागि मतदान केन्द्रमा खटिने कर्मचारी छनौट

आगामी मङ्सीर १६ गते हुने सर्केगार्ड गाउँपालिकाको उपाध्यक्ष पदको उपनिर्वाचनका लागि मतदान केन्द्रमा खटिने कर्मचारी छनौट गर्ने कार्य भएको छ । उपनिर्वाचनका लागि कर्मचारी खटनपटन उपसमितिले सिफारिस गरेका कर्मचारीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले सदर गरेको हो । मुख्य निर्वाचन अधिकृत ...

हुम्लाको सर्केगाडमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका केन्द्र सर्केगाडमा शुक्रबार निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । हुम्लाका जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत शम्भु प्रसाद बरालले औपचारिक रुपमा निर्वाचन कार्यालयको उद्घाटन गरेका छन ...

ज्येष्ठ नागरिकहरूमा एक्लोपनको सिकार बढ्दै

पछिल्लो समय हुम्ला जिल्लाका   ज्येष्ठ नागरिकहरूमा एक्लोपनको सिकार बढ्दै गइरहेको जेष्ठ नागरिक जिल्ला संघ हुम्लाको एक अध्ययनले देखाएको छ । हुम्ला जिल्लामा गरिएको एक अध्ययनमा ‘उक्त कुरा देखिएको हो  । अध्ययनमा छोराछोरी विदेश तथा सहर बजार पठाउने ज्येष्ठ नागरिकहरूमा भावनात्मक एक्लोपनाको ...

विहान ११ बजे देखि अपरान्न ३ बजेसम्म अदालत खुला रहने

बिहीबार देखि देश भरका अदालतहरुमा बिदा हुने भए सँगै हुम्ला जिल्ला अदालत पनि वन्द हुने भएको छ । घटस्थापनासँगै बिहीबारदेखि अदालतहरु नियमित नहुने भएको हुन । अघिल्ला वर्षहरुमा जस्तै १५ दिन हुम्ला अदालत पनि वन्द हुने भएको हो । तर ...

नेपाल विधुत प्राधिकरण आधिकारीक ट्रेड युनियन कर्मचारी  संघ गठन

नेपाल विधुत प्राधिकरण आधिकारीक ट्रेड युनियन कर्मचारी  संघ गठन भएको छ । गठन नेपाल विद्युत प्राधिकरण हेल्दुङ वितरणको भएको हो । ९ सदसिय गठन भएको ट्रेड युनियन कर्मचारी संघमा प्रेम लामा अध्यक्ष, ललितजंग रोकाया उपाध्यक्ष, राज्यश्वर चौरी कोषाध्यक्ष, शुसिल कुमार ...

सर्केगाड अध्यक्ष ठान बहादुर रोकाया पूर्व प्रधानमन्त्री देउवाद्वारा सम्मानित

नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अभ्यासमा ल्याएको स्थानीय तह बित्तिय सुशासन जोखिम मूल्यांकनमा ९१.० अंक प्राप्त गरी उत्कृष्ट कार्यसम्पादन गरे बापत नेपाली काँग्रेस केन्द्रीय समितीले हुम्लाका सर्केगाड गाउँपालिका अध्यक्ष ठान बहादुर रोकाया लाई सम्मान गरेको छ । ...

नेपाली काँग्रेसका पुर्व वडा इकाइ उप सभापतीको निधन

नेपाली काँग्रेसका पुर्व वडा इकाइ उपसभापतीको मृत्यु भएको छ । मृत्यु हुनेमा खार्पुनाथ गाउँपालिका वडा नं ५ का पुर्व वडा इकाइ सभापति देव सिह रहेका  छन् । उपसभापति सिहको ६२ वर्षको उमेरमा कालगति मृत्यु भएको हो । सिंह खार्पुनाथ गाउँपालिका ...

१ करोड १८ लाखमा निर्माण भएको खानेपानीको अनुगमन

१ करोड १८ लाखमा निर्माण भएको खानेपानीको सरोकारवाला निकाय द्धारा अनुगमन गरिएको छ । अनुगमन कर्णाली प्रदेश हुम्ला जिल्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकाको गरिएको हो  । नाम्खा गाउँपालिका केन्द्र यालबाङका लागी निर्माण भएको खानेपानीको अनुगन जनप्रतिनिधि, राजनितिक दल, पत्रकार, सुरक्षाकर्मी ...

हुम्ला जिल्ला अदालतद्धारा ८२.४२ प्रतिसत मुद्दा फर्छौट

हुम्ला जिल्ला अदालतमा पत्रकारसँग अन्तरक्रिया कार्यक्रम संचालन गरिएको छ । हुम्ला जिल्ला अदालतका न्यायाधीश शम्भु प्रासद बरालको अध्यक्षता र श्रेस्तेदार ज्ञानबहादुर खत्री लगाएत हुम्ला जिल्लामा स्थापित पत्रकारहरुको उपस्थितमा उक्त अन्तरक्रिया कार्यक्रम संचालन भएको हो । अन्तरक्रिया कार्यक्रममा आर्थिक वर्ष ०८०।०८१ ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९