हुम्ला दुई वटा फरक स्थानमा प्रहरीले मदिरा बरामद गरि नष्ट गरेको छ । सिमकोट गाउँपालिकाको वडा नम्बर ५ का शिब मन्दिर क्षेत्र र वडा नम्बर ६ को लाग्नामा बेवारिसे रुपमा राखिएको मदिरा प्रहरीले बरामद गरि नष्ट गरेको हो । प्रहरी ...
कार्मु लामा हुम्लाः नयाँ धामी हुन चाहने युवाको ताँती पनि यो पर्वमा राम्रै देख्न पाइन्छ भने नयाँ कुरा के रहेको छ भने देउता आएपछि विशेषगरी महिला र युवतीले पनि मन्दिरमा पतुर्ने (धामी नाँच्ने) गरेको पाइएको छ । जिल्लाका ७ वटा ...
हुम्ला नेपाल पत्रकार महासंघ हुम्लाका संस्थापक अध्यक्ष जयबहादुर रोकायाको निधन भएको छ । नेपाल पत्रकार महासंघका पुर्ब केन्द्रिय सदस्य समेत रहेका रोकायाको पक्षघातका कारण मृत्यु भएको हो । छ दिन अगाडि आफ्नै घर बाहिर निस्कदा पक्षघात भएर सिक्सित अवस्थामा रहेका ...
हुम्ला उमेरले ७० कटेका शिक्षकलाई जिल्लाको विकासको अवस्था देख्दा मन रोयर आउने गरेको छ । उमेर हुदा उकाली ओराली सहजै रुपमा पार गरेका खार्पुनाथ गाउँ पालिका वडा नं ५ याँङचु गाउँका धनध्वज शाहीले भने विगतका वर्षमा आफु युवा हुदाको अवस्था ...
हुम्ला हिमाली जिल्ला हुम्ला तरकारीमा आत्म निर्भर हुदै गएको छ । विगतमा रोटी र नुन खुर्सानी पिसेर खाने चलन हट्टदै गएको छ । वारीमा तरकारी प्रसस्त फलेको भए पनि सुकेको कोदोको रोटी र नुन खुर्सानी खाने प्रवृती यो पछिल्लो समयमा ...
हुम्ला पुर्व मन्त्री एव कर्णाली प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता जिवनबहादुर शाही आज हुम्लामा आएका छन । शाही आज विहान समिट एरलाइन्सबाट सिमकोट आइ पुगेका हुन । शाही हुम्लामा आए संगै भव्यरुपमा हुम्लीले स्वागत गरेका छन् । शाही हुम्ला आए ...
हुम्ला गुणस्तरीय सेवा तथा सुविधा दिँदै आएको सिटिजन बैंकले ग्राहकलाई लक्षित गर्दै विभिन्न विशेष सूविधा भएको ‘सिटिजन्स घर कर्जा योजना’ र एसएमई कर्जा (साना तथा मझौला कर्जा) योजना ल्याएको छ । घर कर्जा योजना अन्तर्गत ग्राहकहरुले ९.५०५ वार्षिक ब्याजदरमा नै ...
हुम्ला जङगली जनवारले जेठासी वाली खाइ दिदा किसानहरु मर्कामा परेका छन् । सिमकोट गाउँ पालिका वडा नं ८ स्याडा साँता याँगु लगाएतका गाउँका स्थानियवासीले लगाएको जेठासी वाली बाँदरले खाइ दिदा किसानहरु मर्कामा परेको स्थानियवासी नुर्वु वुढाले बताएका छन् । मंसिर ...
हुम्ला हिमाली पारीको गाउँ लिमीका बासिन्दाहरुले पहिलो पटक अनुदानमा सुधारिएको चुलो पाएका छन् । धुँवा र धुलो मुक्त गाउँ अन्र्तगत स्थानीयको मागलाई मध्यनजर गरि तीन वटै गाउँलाई फलामे सुधारिएको चुलो बितरण गरिएको हो । यसअघि अगेनोमा आगो बाल्दै आएका नाम्खा ...
हुम्ला हिमाली जिल्ला हुम्लामा सिमा विवादले राजनैतिक चासो संगै गाउँले गाउँले वीच झगडाको वृक्षारोपण गरेको छ । यसको मुख्य जड सर्केगाड वडा नं ७ लाई मानीएको छ । खार्पुनाथ गाउँ पालिका वडा नं ५ भित्रको जमिनमा मनपरी तवरले प्राकृतिक सम्पदाको ...