राज शाही बिहिबार, मंसिर ०४, २०७७ मा प्रकाशित

हुम्ला

विहिवार जिल्ला बाहिरबाट हवाइ जहाजमा सिमकोट आएका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाबाहिर कालिकोट र जाजारकोट जिल्लाका स्थानिय वासी रहेका छन् । उनीहरु पिसिआर नगरी जिल्ला भित्रीय पछि जिल्लामा कोरोना भाइरसको संक्रमण वढ्न सक्ने भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुलाई सिमकोट विमान स्थलबाटै पक्राउ गरिएको हो ।

हाल उनि सिमकोट गाउँ पालिकाको सिमसारमा रहेको सिल्पकला भवनमा राखिएको छ । सुक्रबार निजहरुको एनटिजिन वेस्ट किटबाट स्वाव संकलन गरी कोरोना परिक्षण गरिने जिल्ला अस्पतालका डाक्टर नविन रोकायाले बताएका छन् । रोकायाका अनुसार उनीहरुको निजि लगानीमा स्वाव संकलन गरी एनटिजिन वेस्ट किटबाट स्वाव परिक्षण हुने डाक्टर रोकायाले बताएका छन् । उनीहरु आज विहान सुर्खेतबाट पिसिआर चेक जाँच विनै    हुम्ला जिल्लाको सदरमुकाम सिमकोट आइ पुगेका थिए ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९