राज शाही शनिबार, मंसिर ०६, २०७७ मा प्रकाशित

Ø 

चाइनाले हुम्लाको सिमा अतिक्रमण गरेको विरोद्धमा प्रर्दशन गरिएको छ । उक्त प्रर्दशन काठमाण्डौको माइति घर मण्डलामा गरिएको हो । चाइनाले हुम्ला जिल्लाको नाम्खा गाउँ पालिका ललुङजुङ लगाएतका क्षेत्रमा सिमामिचि घर बनाएको र सिमापिलर मिचि तारबार गरेको विरोधमा काठमाण्डौमा प्रर्दशन गरिएको हो ।

भुमी मिच्न पाइदैन नेपाली भुमी फिर्ता गर लगाएतका नारा लीइ हुम्लाका युवा विद्यार्थी लगाएतकाले काठमाण्डौमा प्रर्दशन गरेको हुम्ला जिल्ला सर्केगाड गाउँ पालिका वडा नं १ जैरका जित वुढाले बताएका छन् । जित वुढाकै नेतृत्वमा हुम्लाका १ सय ५० भन्दा वढी वीद्यार्थीले प्रर्दशन गरेको जानकारी प्राप्त भएको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९