राज शाही बिहिबार, कार्तिक २७, २०७७ मा प्रकाशित

हुम्ला

जिल्लामा आयोजित एक कार्यक्रममा माननीय जिल्ला न्यायाधीश जगतबहादुर पौडेललाई लाई स्वागत गरिएको छ । न्यायाधीश पौडेल गत कार्तिक १७ गते जिल्लामा आउनु भएको थियो । विहिवार कर्मचारी मिलन केन्द्रले एक कार्यक्रमको आयोजना गरी टसी खादा अविर लाइ भव्यरुपमा स्वागत गरेको हो । स्वागत कार्यक्रम विहिवार दिनको ३ वजे जिल्ला प्रशासन कार्यालयमा गरिएको हो ।

कार्यक्रममा कर्मचारी मिलन केन्द्रका अध्यक्ष विष्णबहादुर शाही, प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरी, सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाल, कर्मचारी मिलन केन्द्र सचिव रविन्द्र शाही, अनुसन्धान अधिकृत सन्जिव चौधरी लगाएतका व्यक्तित्वहरुको उपस्थित रहेको थियो ।

न्यायाधीश पौडेल जिल्लामा दरवन्दीमा आउनु भएको हो । न्यायाधीश पौडेल जिल्लामा आय संगै हुम्ला जिल्ला अदालतमा चालु अवस्थामा रहेका अंग पुगेका मुद्दाहरुको फैसला तथा आदेश हुने कामहरु भई रहेका छन् ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९