त्रियोदिवसीय आधारभुत कानूनी अनुशिक्षण

त्रियोदिवसीय आधारभुत कानूनी अनुशिक्षण कार्यक्रम संचालन गरिएको छ । कार्यक्रम हुम्ला जिल्लाको खार्पुनाथ गाउँ पालिकामा संचालनलन भएको हो । खार्पुनाथ गाउँ पालिकाका ५ वटै वडाका वडा अध्यक्ष संगै खार्पुनाथ गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष कार्यपालिका सदस्य कर्मचारीको सहभागीतामा उक्त प्रशिक्षण कार्यक्रम संचालन ...

नेपाली काँग्रेसका संस्थापन नेता पुन नेपाली काँग्रेसमै फर्के

नेपाली काँग्रेसका संस्थापन नेता पुन नेपाली काँग्रेसमै फर्केका छन् । केही दिन अघि कोही कसैको वकाउमा लागी अन्यपार्टीमा प्रवेस गरेकोमा आज पुन नेपाली काँग्रेसमै फर्केको नेपाली काँग्रेसका उपसभापति बसन्त रोकायाले वताएका छन् । हुम्ला जिल्ला सिमकोट गाउँ पालिका वडा नं ...

पानीको स्रोतको संरक्षण गर्दा पर्यावरण सन्तुलनमा योगदान पुग्ने, प्रमुख महत

खानेपानी सिचाइ तथा उर्जा विकास कार्यालय प्रमुख अकल महतले पानीको स्रोतको संरक्षण गर्दै पर्यावरण सन्तुलनमा योगदान पु-याउन सबैलाई आग्रह गरेका छन् । विश्व पानी दिवस–२०२२ का अवसरमा शुभकामना दिँदै उनले समस्त जीवनजगत्को अस्तित्वको रक्षा गर्ने प्रकृतिप्रदत्त वरदानका रूपमा रहेको पानीको ...

हुम्लाका ३५ जना विद्यार्थी राष्ट्रिय सेवा दल तालीमको लागी कोलपुर

व्राहदल गुल्म रानीवन व्यारेक सिमकोट हुम्लाको सहजीकरणमा ३५ जना विद्यार्थीलाई राष्ट्रिय सेवा दल तालीमको लागी राष्ट्रिय सेवा दल प्रशिक्षण तालिम शिक्षालय कोलपुरमा पठाएको छ ।  जानु पर्ने ३६ जना भए पनि १ जना छात्रको स्वास्थ्यमा समस्या आए पछि ३५ जना ...

हुम्ला विकासको मुल जड नै काँग्रेस,मुख्य मन्त्री शाही

घर घर जाँउ काँग्रेस जिताउ भन्ने मुल नाराका साथ नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा संचालन गरिएको छ ।  नेपाली काँग्रेस जिल्ला पार्टी कार्यालयको आयोजनामा सुक्रबार विहान ८ वजे नेपाली काँग्रेस पार्टी कार्यालयमा कर्णाली प्रदेशका ...

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही गृह जिल्ला

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही गृह जिल्ला हुम्ला पुग्नु भएको छ । शुक्रबार बिहान हुम्ला आउनु भएको मुख्यमन्त्री शाहीको टोलीमा प्रमुख सचिव, मुख्यमन्त्री कार्यालयका सचिव, स्वास्थ्य महाशाखाका प्रमुखलगायतको सहभागिता रहेको छ।मुख्यमन्त्रीको टोलीलाई सिमकोट विमानस्थलमा स्वागत गरिएको छ। मुख्यमन्त्री भएपछि दोस्रोपटक ...

हुम्लामा ५२ वटा मतदान केन्द्र र ५ वटा उपकेन्द्र हुन सक्ने

कर्णाली प्रदेशको हुम्ला जिल्लामा मतदान केन्द्र ५२ वटा यस अघि रहेकोमा १ वटा उपकेन्द्र थपिन सक्ने हुम्ला जिल्ला निर्वाचन कार्यालय प्रमुख श्यामबहादुर रानाले बताएका छन् । मतदाता संख्या वढी भएका मतदान केन्द्रमा क र ख  उपकेन्द्र  हुने भएका हुन । ...

खार्पुनाथ गाउँपालिकाको गाउँ सभाबाट १९ वटा विद्येयक पारीत

हुम्ला १९ वटा विधेयक पारीत गर्दै हुम्ला जिल्ला  खार्पुनाथ गाउँपालिकाको गाउँ सभा सम्पन्न भएको छ। पारित भएका १९ वटा विधेयकहरुमा गाउँ शिक्षा नियमावली संसोधन २०७८, स्थानिय तहमा गरिने बजार अनुगमन, कृषि व्यवसाय तथा प्रवधन ऐन, स्थानिय तहको प्रशासकिय कार्यविधि, न्यायिक ...

शनिवार दिनको साढे ३ वजे घाँस र दाउरामा आगलागी

शनिवार दिनको साढे ३ वजे घाँस र दाउरामा आगलागी भएको छ । आगलागी कर्णाली प्रदेश हुम्ला जिल्लाको निर्वाचन क्षेत्र नं ख को सिमकोट गाउँ पालिका वडा नं ५ सिमकोट तल्लोगाउँमा भएको हो । आगलागीबाट सिमकोट गाउँ पालिका वडा नं ५ ...

विकास निर्माणको काम गरी रहेका नेपाली सेनालाई बुष्टर खोप

कर्णाली करिडोर अन्तरगत हुम्ला खण्डको सुनखाडा क्षेत्रमा विकास निर्माणको काम गरी रहेका नेपाली सेनालाई कोरोना विरुद्धको बुष्टर खोप लगाइएको छ । उक्त खोप कर्णाली प्रदेशको हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिकाले विकास निर्माण गरिरहेको जनशक्तिलाई पनि कोरोना विरुद्धको खोप लगाउने कार्य गरेको ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९