राज शाही शनिबार, फाल्गुण २८, २०७८ मा प्रकाशित

शनिवार दिनको साढे ३ वजे घाँस र दाउरामा आगलागी भएको छ । आगलागी कर्णाली प्रदेश हुम्ला जिल्लाको निर्वाचन क्षेत्र नं ख को सिमकोट गाउँ पालिका वडा नं ५ सिमकोट तल्लोगाउँमा भएको हो ।

आगलागीबाट सिमकोट गाउँ पालिका वडा नं ५ बस्ने बसन्त रोकायाको घाँस र पदम रावत र चक्र रावतको दाउरामा आगलागी भएको जानकारी प्राप्त भएको छ । उक्त आगो नेपाल प्रहरी ससत्र प्रहरी र स्थानियवासी जनप्रतिनिधि राजनैतिक दलका नेता कार्यकर्ता सर्वसाधरणको कडा मिहिनेतका साथ उक्त आगो नियन्त्रणमा आएको जानकारी प्राप्त भएको छ ।

उक्त आगलागीबाट अन्य धनजनको क्षेती नभएको जानकारी प्राप्त भएको छ ।आगलागीबाट करिव २० हजारको घाँस र सोही बरावरको दाउरा जलेर नष्ट भएको अनुमान गरिएको छ । जसको प्रहरी मुचुल्का गर्ने क्रम जारी रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९