पर्यटन मन्त्री योगेश भट्टराई योजना विनै हुम्लामा

पर्यटन मन्त्री योगेश भट्टराईले आफु छापामार शैलीमा हुम्ला पुगेको बताए छन् । पुर्ब कार्यक्रम बिनै अकस्मात मंगलवार हुम्लाको सदरमुकाम सिमकोट पुगेका मन्त्री भट्टराईले आफु हुम्ला आउनुको रहस्य खोल्दै सो कुरा बताएका हुन । खासमा बाँकेको नेपालगंज स्थित राँझा एयरपोर्टमा जहाज ...

योगदान राष्ट्रका लागि फाउण्डेशनको शाखा गठन

बिशुद्ध रुपमा समाज सेवा गर्ने उदेश्यले गठन भएको योगदान राष्ट्रका लागि फाउण्डेशनको शाखा गठन भएको छ । उक्त फाउण्डेशनको २१ सदस्यीय जिल्ला कार्य समितिको संयोजकमा उजिर बोहरा चयन भएका छन् । फाउण्डेशनका शाखा गठन संगै उसले मुख्य गरि नागरिकको स्वास्थ्य ...

३० करोड मुल्य बरावरको जडिबुटी निकासी हुने तयारीमा

हुम्ला जिल्लाका सामुदायीक तथा राष्ट्रिय बनबाट संकलन भएको तीस करोड मुल्य भन्दाको बढी जडिबुटी निकासी हुने तयारीमा रहेको छ । संकलन पुर्जीबाट संकलन भएको उक्त जडिबुटी अब छुटपुर्जीको पर्खाइमा रहेको हो । जडिबुटी ब्यबसायी संघका अध्यक्ष राम बहादुर भण्डारीले तीन ...

चाइनाले हुम्लाको सिमा अतिक्रमण गरेको विरोद्धमा प्रर्दशन

Ø  चाइनाले हुम्लाको सिमा अतिक्रमण गरेको विरोद्धमा प्रर्दशन गरिएको छ । उक्त प्रर्दशन काठमाण्डौको माइति घर मण्डलामा गरिएको हो । चाइनाले हुम्ला जिल्लाको नाम्खा गाउँ पालिका ललुङजुङ लगाएतका क्षेत्रमा सिमामिचि घर बनाएको र सिमापिलर मिचि तारबार गरेको विरोधमा काठमाण्डौमा प्रर्दशन ...

पिसिआर विनै हुम्ला प्रवेश गर्ने २ जना प्रहरी द्धारा नियन्त्रणमा

हुम्ला विहिवार जिल्ला बाहिरबाट हवाइ जहाजमा सिमकोट आएका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाबाहिर कालिकोट र जाजारकोट जिल्लाका स्थानिय वासी रहेका छन् । उनीहरु पिसिआर नगरी जिल्ला भित्रीय पछि जिल्लामा कोरोना भाइरसको संक्रमण वढ्न सक्ने भन्दै ...

३६ हजार बरावरको अवैध चाइनिज मदिरा नष्ट

३६ हजार बरावरको अवैध मदिरा नष्ट गरिएको छ । उक्त मदिरा ताँजाकोट गाउँ पालिकामा नष्ट गरिएको हो । यो कोरोना महामारीका विच पनि व्यापारीले जिल्लाका विभिन्न नाकाबाट अवैध किसिमले भित्र्याएको मधिरा सुरक्षाकर्मीले नियन्त्रणमा लिई  विहिवार नष्ट गरिएको हो । ताँजाकोट ...

मर्न र बाँच्नको दोसाँधमा पुगेकी महिलालाई नेपाल प्रहरीले रगत दिदा ज्यान जोगियो

नेपाल प्रहरीका एक जना सुरक्षाकर्मीले रगत दान गर्दा एक जना महिलाको ज्यान वचेको छ । सिमकोट गाउँ पालिका वडा नं ८ की ४१ वर्षिया सुना वुढा रगत वढी वगी सिकिस्त भए पछी जिल्ला अस्पताल पुर्याइएको सिनिएर अनमी सरिता बोहोराले जानकारी ...

माननीय जिल्ला न्यायाधीश जगतबहादुर पौडेललाई लाई हुम्लामा स्वागत

हुम्ला जिल्लामा आयोजित एक कार्यक्रममा माननीय जिल्ला न्यायाधीश जगतबहादुर पौडेललाई लाई स्वागत गरिएको छ । न्यायाधीश पौडेल गत कार्तिक १७ गते जिल्लामा आउनु भएको थियो । विहिवार कर्मचारी मिलन केन्द्रले एक कार्यक्रमको आयोजना गरी टसी खादा अविर लाइ भव्यरुपमा स्वागत ...

सिमा मिचिएको प्रतिवेदन दिएकै कारण सहायक प्रमुख जिल्ला अधिकारी हुम्लावाट सरुवा

हुम्ला हुम्ला जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाललाई सरकारले सरुवा गरेको छ । नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को लिमीको लाप्चा क्षेत्रमा पर्ने लोलुङजोङमा नेपाली भुमिमाथि चीनले भौतिक संरचना निर्माण गरेको सर्व प्रथम स्थलगत अवलोकन पछि प्रतिबेदन दिएकै कारण ...

नेपाल टेलिकमको सेवाबाट हुम्ली शास्तीमा

नेपाल टेलिकमको सेवाबाट हुम्लाबासीले शास्ती खेप्नु परेको छ । टेलिकमको इन्टरनेट सेवा सुस्त हुनु र मोवाईल सेवामा पनि स्पष्ट रुपमा आवाज नसुनिदा हुम्लाबासीले समस्या भोग्नु परेको हो । कक्षा १२ मा अध्ययनरत सिमकोट गाउँपालिका वडा नम्बर ५ का ससि रावतले ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९