कर्णाली प्रदेश हुम्ला जिल्लामाको खार्पुनाथ गाउँपालिकामा नेकपा एमालेले पार्टी जागरण, प्रशिक्षण तथा शुभकामना आदान प्रर्दान गरिएको छ । खार्पुनाथ गाउँपालिकाको पालिका केन्द्र याँङचु बजारमा संचालन भएको उक्त कार्यक्रमको अध्यक्षता सोही गाउँपालिका कमिटिका अध्यक्ष गिठे ऐडीको रहेको थियो । जिल्ला इन्चार्ज ...
पछिल्लो हिमपातले हुम्ला जिल्ला नाम्खा गाउँपालिका वडा नं ५ हिल्सामा स्थापना गरिएको यारी नाका भन्सार कार्यालयलको राजस्व असुली कार्य प्रभावित भएको छ । हिमपात भई रहेकोले चीनको पुलान काउण्टीबाट ब्यापारी र अन्य सामान खरिदका लागि गएका स्थानीय फिर्ता आउन सक्ने ...
तिब्बती भाषा अध्ययनका लागि कञ्चनपुरको गड्डाचौकी नाका हँदै भारतको देहरादुन लैजादै गरिएका २५ जना बालबालिकालाई सीमा क्षेत्रबाट उद्धार गरी शान्ति पुनस्थापना गृह गडाचौकि महेन्द्रनगरमा राखिएको थियो । सामुदायिक विकास के न्द्र डोटीको आर्थिक सहयोगमा शान्ति पुनस्थापना गृह र जिल्ला प्रहरी ...
हिमाली जिल्ला हुम्लामा स्थापित एक गैर सरकारी संस्थाले विद्यालयमा आवश्यक पर्ने सामाग्री वितरण गरेको छ । फिल्म नेपालको आर्थिक सहयोग र सामुदायिक विकास केन्द्र (सिडिसी) को प्राविधिक सहयोगमा ८ प्रकारका सामाग्री वितरण गरेको सि डि सि का जिल्ला संयोजक निराजन ...
हिन्दु धर्मावलम्बीहरूको महान चाडपर्व दसैँ, तिहार र छठलाई लक्षित गर्दै कर्णाली प्रदेशको हुम्ला जिल्लामा, जिल्ला प्रशासन कार्यालयले विशेष सुरक्षा योजना लागु गरेको छ । विशेष सुरक्षा योजना अन्तर्गत चाडपर्वका बेला हुने भिडभाड, सवारी चाप, सीमा क्षेत्रमा हुने अवैध गतिविधि तथा ...
कर्णाली प्रदेशको हुम्ला जिल्लामा प्रहरी सार्वजनिक सुनुवाइ अर्थात नागरिक सुनुवाइ कार्यक्रम संचालन गरिएको छ । कार्यक्रममा हुम्लाका प्रहरी नायव उपरिक्षक संकर खड्काले जिल्ला प्रहरी कार्यालय हुम्लाबाट भएका कार्य सम्पादनका बारेमा उपस्थितहरुलाई जानकारी गराएका थिए । प्रहरी नायव उपरिक्षक खड्काले कार्यक्रममा ...
अपाङ्ग गाउँपालिका समन्वय समिति गठन तथा कार्यसंचालन कार्यविधि २०६९ सम्बन्धि अभिमुखिकरण कार्यक्रम संचालन गरिएको छ । सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीको अध्यक्षतामा संचालन भएको कार्यक्रममा जिल्लाका राजनैतिक दलका प्रमुख एव प्रतिनिधि, अपङ्गका क्षेत्रमा काम गर्ने संघ संस्था तथा व्यक्ति सँगै ...
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालयका मन्त्री र सचिवस्तरीय टोलीद्वारा हुम्लाका विकास आयोजना, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थाहरूको स्थलगत अनुगमन तथा निरीक्षण गर्ने कार्य भएको छ । आइतबार हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा पत्रकार भेटघाट कार्यक्रममा मन्त्रालयका नीति, कार्यक्रम तथा बजेट प्रभावकारी ...
जनताका कुरा हामी सुन्छौ भन्ने कार्यक्रम संचालन भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी हुम्लाको आयोजनामा संचालन भएको कार्यक्रममा हुम्लामा स्थापित राजनैतिक दल नागरीक समाज पत्रकार बुद्धिजिवी लगायतको सहभागिता रहेको थियो । हुम्लामा रास्वपाको अवस्था, हुम्लि जनताले भोगि रहेका समस्या, त्यसका ...
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा निर्देशनालय अन्तरगतको हुम्ला जिल्ला अस्पतालमा पोषण पुनस्थापना केन्द्र स्थापना गरिएको छ । विधिवद्ध ढंगले कर्णाली प्रदेशका पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीले पुजापाठ गरी रिवन काटी पोषण पुनस्थापना केन्द्रको उत्घाटन समेत गरेका छन् । ...